२९ कार्तिक,हेटौंडा। लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मतदाताको मतको सम्मान गर्दै मतदाताको शिर निहुरिने काम नगर्ने उदघोष गरेका छन् । चुनावी अभियानको क्रममा मंगलबार हेटौंडा ८ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा उनले...
२९ कार्तिक,हेटौंडा। लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेकपा एमालेले जितेमा फेरि संसद् विघटन र संविधानमाथि प्रहार हुने बताएकी छिन् । निर्वाचन केन्द्रीत कार्यक्रम अन्तर्गत हेटौंडा ८ मा भएको घरदैलो कार्यक्रममा उनले...
२९ कार्तिक, हेटौंडा । मुख्यमन्त्री समेत भएका एमाले नेता डोरमणि पौडेलको वडाका युवाहरु नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । स्थानीय तहको चुनावमा एमालेसंग विद्रोह गरी स्वतन्त्र चुनावी अभियानमा होमिएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का युवाहरु आज मंगलबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । एमालेसंग विद्रोह गरी स्थानीय तहको...
२९ कार्तिक, हेटौंडा । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रभित्र क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गरेको छ । आयोगले मंगलबार एक नोट जारी गर्दै उक्त निर्देशन दिने निर्णय गरेको जनाएको हो । यस्तो छ आयोगको निर्देशनः (क) मतदानका दिन मतदान...
२९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ सबैलाई गरिखाने बनाउन आफु राजनीतिमा आएको बताउने मात्रै हैन उनीहरुको जीवन गुजारा चलाउनको लागि क्षमता र योग्यताअनुसारको पेशा व्यवसाय र रोजगारीमा जोडिन प्रेरणा दिंदै सहयोग गर्दछन् । उनले आफ्नै उद्योग, कलकारखाना, निर्माण व्यवसाय तथा आफ्नै संघसंस्थामा गरी ५...
२९ कार्तिक, झापा । झापाको बिर्तामोडस्थित प्रसाईं मार्केटमा आगलागी भएको छ । मुक्तिचोक नजिक धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।...
२९ कार्तिक, भक्तपुर । भक्तपुरमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका साजन दुवारी रहेका छन् । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा झापाको विर्तामोड नगरपालिका–२ घर भइ मध्यपुर थिमी बस्दै आएका अनिल साह घाइते भएको र उनको...
२९ कार्तिक, काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैंयाले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय रुपैंया तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७...
२९ कार्तिक, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेकाे छ । गृह मन्त्रालयका अनुसार सरकारले आगामी मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गते बिदा दिने निर्णय गरेकाे हाे । गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


























