२९ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते मकवानपुरका मकवानपुर क्षेत्र नम्बर २ (ख) स्तरीय आमसभाको तयारी गरेको छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ ९ख० प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति...
मेरो नाम बिहव्ल पोखरेल हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित आदर्श पथमा बस्छु । म अहिले २७ वर्षको भएँ । २०७४ साल बैशाख २३ गते सवारी दुर्घटनामा परी मेरो मेरुदण्ड भाँच्चिएको थियो । दुर्घटनापछि मेरो राष्ट्रिय ट्रमा सेन्टरमा मेरुदण्डको अप्रेशन गरी स्टिल जडान गरियो । त्यसपछि मैले करिब ५ महिनासम्म काभ्रेको स्पाइनल इन्जरी...
२९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले आफुलाई जनताको सेवा गर्न अमुल्य मत दिन आग्रह गरेकी छन्् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनाबी कोणसभा र घरदैलो अभियानमा उनले आफुले पाएको मतको उच्च सम्मान गर्दै जनताकै सेवामा...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपकबहादुर सिंहले आफ्नै पार्टीका नेता कार्यकर्तालाई धोका दिने कमल थापाले जनतालाई पनि धोका दिने आरोप लगाएका छन् । ४६ बर्ष संगै रहेको आफूलाई लोप्पा खुवाउने राप्रपा नेपालका अध्यक्ष थापाले मतदातालाई पनि लोप्पा...
२९ कार्तिक, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । सोमबार हेटौंडामा भएको निर्वाचन र मिथ्या सूचनाको चुनौती बिषयक अन्तरक्रियामा उनले जिल्लामा निष्पक्ष, शान्त, स्वतन्त्र र भयरहित निर्वाचन गराउन तयार...
२८ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ले गठबन्धनको मत जोगाउन मतदातालाई आग्रह गरेका छन् । शिखरपुरमा भएको चुनावी सभामा उनले जनताले मत जोगाएर गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा यस क्षेत्रलाई विकास र समृद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताए...
२८ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता महालक्ष्मी उपाध्याय ‘डिना’ले देशलाई निकास र मकवानपुर जिल्लाको विकासका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन आएको बताएकी छिन् । चुनावी अभियानको क्रममा सोमबार बकैया गाउँपालिका–९ शिखरपुरमा भएको...
२८ कार्तिक, हेटौंडा । नेकपा एमालेका उम्मेदवारहरुले चुनावी अभियानको क्रममा हेटौंडा ७ मा घरदैलो कार्यक्रम गरेका छन् । एमालेबाट मकवानपुर १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र प्रदेशसभा सदस्यको उम्मेदवार एकालाल श्रेष्ठले घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा दुवैजना उम्मेदवारले आफूहरुलाई...
२८ कार्तिक,हेटौंडा । हेटौंडा-२ स्थित सिद्धार्थ पथमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत दिएका छन्। विद्यालयमा रहेको जुनियर रेड्क्रस सर्कलको आयोजनामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरे रहेका थिए।विद्यालयका शिक्षक अभिभाक संघका सदस्य...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


























