Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थ्यांक यु ईन्द्र बानियाँ: तपाईको सहयोगले भवन बनेपछि कृषकलाई सहज भएको छ

Screenshot_20221110-07155-1668043861.jpg

रामकृष्ण अधिकारी (अध्यक्ष) जनकल्याण कृषि समूह मनहरी–९ रजैया मेरो नाम रामकृष्ण अधिकारी हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित जनकल्याण कृषि समूहकोे अध्यक्ष हुँ । समुहको संरचनाको बारेमा भन्नुपर्दा ईन्द्रबहादुर बानियाँ दाइले सांसद विकास कोषबाट १० लाख रुपैयाँ हाल्दिनु भएर हामीले भवन बनाएका हौं । भवनको जगको लागि मनहरी ९ नम्बर वडा...

पाकिस्तान टी–२० विश्व कपको फाइनलमा

309795801_446269034245709-1668040512.jpg

२४ कार्तिक, हेटौंडा । न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार सिड्नीमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायो ।  न्युजिल्यान्डले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७, बाबर आजमले...

धानको नयाँ समर्थन मूल्य निर्धारण, २ सय १५ रुपैयाँ बृद्धि

dhan-ko-1668040294.jpg

२४ कार्तिक, हेटौंडा । सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ । यो मूल्य पोहोरको...

एमालेका ६ उम्मेदवार चुनावी अभियानमा व्यस्त

21-1667996547.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारहरु अहिले चुनावी अभियानमा व्यस्त छन् । एमालेबाट प्रतिनिधीसभाका सदस्यकाे उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, युवा नेता महेश बर्तौला, प्रदेशसभाका उम्मेदवारहरु कमल विष्ठ, एकालाल श्रेष्ठ, बिष्णु प्रसाद ढकाल र लालबहादुर थामा...

गठबन्धनलाई भोट नदिए ५ बर्ष दुःख पाईन्छः मोक्तान

Kumari-Moktan-IndraSaroba-1667995855.jpg

२३ कार्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छन् । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १, नयाँ गाउँमा बुधबार आयोजित चुनाबी कोणसभामा बोल्दै उहाँले गठबन्धनलाई...

उम्मेदवार खतिवडाको आग्रहपछि दुव्र्यवहार गर्ने खड्का छुटे

IMG20221009154501-1667995662.jpg

२३ कार्तिक, हेटौंडा । मकवानपुर २ बाट गठबन्धनका उम्मेद्वार विरोध खतिवडाले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रह बमोजिम मकवानपुर प्रहरीले हेटौंडा २ का पुरुषोत्तम खड्कालाई बुधबार छाडिदिएको छ । पूर्व स्वाथ्य तथा जनसख्यामन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा...

घरजग्गा व्यवसायी र उपमहानगरबीच सहमती

ghar-jagga-1667994393.jpg

२३ कार्तिक, हेटौंडा । मकवानपुर घरजग्गा व्यवसायी संघले आफना पूर्व घोषित सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ । बुधबार मकवानपुर उद्योेग वाणिज्य संघमा पत्रकार सम्मेलन गरि सम्पूर्ण घोषित कार्यक्रम फिर्ता लिएको जानकारी गराइएको हो । जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै केहिदिन अघिदेखी व्यवसायी संघले हेटौँडा...

बानियाँ: समस्यामा परेकालाई आर्थिक सहयोग गर्न सधैं अगाडि

Screenshot_20221109-17081-1667993092.jpg

२३ कार्तिक, हेटौंडा । विभिन्न रोग लागेर उपचार गराउन नसकी थलिएकाहरु होस् वा उपचार खर्च तिर्न नसकी अस्पतालको बेडमा अलपत्र परेकाहरु होस्, त्यस्ता असहायलाई आर्थिक सहयोग गर्न कहिलै कन्जुस्याईं नगर्ने मकवानपुरे नेता हुन् ईन्द्रबहादुर बानियाँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ सेवाको लागि राजनीति गरेको भन्छन् र व्यवहारमा पनि...

सानुकान्छी रुम्बा जसले आनन्दरामको सहयोगमा नयाँ घर पाइन्

Screenshot_20221109-16505-1667993232.jpg

२३ कार्तिक,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेकी सानुकान्छि रुम्बा तिज पछि  हिजोआज निकै खुशि छिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकी उनी दुई कोठे पक्कि भवन पाएपछि खुशि भएकी हुन्।उनको यो खुशि नेपाली कांग्रेसका नेता एवं मकवानपुर क्षेत्र नम्बर १ (खं)का उम्मेदवार आनन्दराम पराजुलीले दिएका हुन् ।  एकल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार