२४ भदौं,हेटौंडा। हेटौडा-६, न्युरेनी चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफ्नो २७ औं स्थापना दिवस अन्तक्रिर्या कार्यक्रम आयोजना गरेर मनाएको छ । हेटौंडा-६ का वडाध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले जनकल्याण सहकारी संस्थाले आफना शेयर सदस्यहरुको...
२४ भदौं,हेटौंडा । कैलाश गाउँपालिकाले १०० दिनको प्रगति विवरण सार्वजिनक गरेको छ । स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा निर्वाचित भएर पदभार ग्रहण गरेपछिको १०० दिनको प्रगति विवरण सार्वजनिक भएको हो। शुक्रबार पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लोक बहादुर मुक्तानले १०० दिनको अवधिमा भएका प्रगति सार्वजनिक गरेका हुन् । कार्यक्रममा...
२४ भदौ,हेटौंड । बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्राबिधिक शिक्षाको बिकास गर्नको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। मन्त्री मोक्तानले बिहीवार धादिङको गजुरीमा रहेको प्राबिधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद् (सिटिभिटि)ले कृषि तथा बाली बिज्ञान विषयको अध्ययनको लागि निर्माण गरेको ग्रीन हाउस...
२३ भदौं,हेटौडा । ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयले २ सय ५३ विद्यार्थीहरुलाई छात्रवति रकम वितरण गरेको छ । विद्यालयले कक्षा नर्सरी देखि ८ सम्म अध्ययन गर्ने २ सय १४ जना र कक्षा १० सम्म अध्ययन गर्ने ३६ जना दलित विद्यार्थीहरुलाई जनही ४ सयका दरले १ लाख १ हजार २ सय रुपैयाँ छात्रवति...
२३भदौं,हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले धर्मले सबैको हित गर्ने बताएका छन्।हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमले निर्माण गर्न लागेको आण्डाल बेद अध्ययन केन्द्रको विहिवार शिलान्यास गर्दै बानियाँले सो कुरा बताएका हुन । कार्यक्रममा हेटौडा उपमहानगरपालिका उपमेयर राजेश...
२३ भदौं,हेटौंडा। हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बिहीबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।बिहीबार भएको हेटौंडा जेसिआईको जेसिज सप्ताह अन्तर्गत आयोजित “अम्बिका देवि स्मृति” हाजिरी जवाफ प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस प्रथम भएको छ। हेटौंडा जेसिज बर्ष २०२२ का अध्यक्ष पवन कुमार कंशाकारको...
२३ भदौं,हेटौंडा । मकवानपुर प्रहरीले बिहीबार लागुऔषध सहित एउटा कार तथा चालक र लागुऔषध सहित तिन युवालाई पक्राउ गरेको छ। बिहीबार अपरान्ह जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषध बरामद र लागुपदार्थ सहित मानिस पक्राउ गरेको जनाएको हो। बिहीबार छुट्टा छुट्टै स्थानमा मकवानपुर प्रहरी कार भित्र १६० किलो लागुऔषध...
२२ भदौं,हेटौंडा । सप्ताहव्यापी कार्यक्रम मनाइरहेको हेटौंडा जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बुधबार दुई वटा कार्यक्रम सम्पन्न गरेको छ। जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान वृक्षारोपण गरेको छ। हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा हेटौंडा जेसिजका पुर्व...
२२ भदौं,हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन्। जेठमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत निर्वाचित भएर पदभारग्रहण गरेपछिको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेको हो। बुधबार पालिकाको रजैया स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


























