२२ भदौं,काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुन अघिल्लो दिनको तुलनामा आज तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी सङ्घले जनाएको छ । मूल्य घटेसँगै आज छापावाल सुन तोलाको ९३ हजार, तेजाबी सुनको मूल्य ९२ हजार ५ सय र चाँदी प्रतितोला...
२२ भदौं,हेटौंडा । मंगलबार रातिबाट परेको अविरल बर्षाका कारण हेटौंडा हुदै काठमाडौं जाने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ। सडकखण्डको ईन्द्रसरोवर-३ टेगरमा लेदो माटो सहितको पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ।बाटो खुलाउन गाउँपालिकासँग समन्वय गरिएको र यो समाचार तयार पार्द...
२२ भदौं,हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध नावालिकालाई बलात्कारको गरेको जाहेरी परेको छ।उनीविरुद्ध प्रहरी वृत्त गौशाला काठमाडौंमा बलात्कारको गरेको जाहेरी परेको हो। उनले गौशाला नजिक एक होटलमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको भन्दै उजुरी परेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको...
२२ भदौं,हेटौंडा। मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक वृद्ध महिलाको ज्यान गएको छ। ज्यान जानेमा राक्सिराङ-२ बरेटार की ६२ बर्षीया कालिमाया स्याङतान रहेको जनाइएको छ। मंगलबार साँझ घर नजिकै बारीमा गएको समयमा उनलाई चट्याङ लागेको थियो। चट्याङ लागेको उनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले...
२१ भदौं,हेटौंडा । हेटौंडामा विगत केही महिनादेखि नियन्त्रण बाहिर रहेको डेङ्गु रोग र त्यसको जाचमा आवश्यक पर्ने किटको अस्पतालमा अभाव भएको आलोचना खेप्दै आएको हेटौँडा अस्पतालले अब आलोचना खोप्नु नपर्ने भएको छ। हेटौंडा उपमहानगरपालिकाले आज हेटौंडा अस्पताललाई डेङ्गु जाँच किट सहयोग गरेको हो। हेटौँडामा नियन्त्रण बाहिर रहेको डेङ्गु र ...
२१भदौ,भरतपुर । बलात्कारको अभियोग लागेका कलाकार पल शाहालाई कैद सजाय सुनाइएको छ। जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको हो। न्यायाधीश यत्रप्रसाद आचार्यको एकल इजलासले बलात्कारको मुद्दालाई सफाई दिदै बाल यौन दुरुपयोगको मुद्दामा भने कैद सजाय...
२१भदौं,हेटौंडा । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मंगलबार पनि तिन वटा कार्यक्रम सम्पन्न भएको छ। जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान फुटसल प्रतियोगिता भएको छ। हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको बेङ्कर र जेसिज बीचको फुटसल प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास...
२१भदौं,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा केही हप्ता अघिबाट सुरु भएको सफा हेटौंडा अभियान अन्तर्गत विभिन्न वडाहरुमा सरसफाइ अभियान हदै आएको छ। विभिन्न वडा कार्यालय र वडाको टोल विकास समन्वयको सहकार्यमा अभियान सञ्चालन हुदै आएको ४ अभियान अन्तर्गत मंगलबार हेटौडा ६ चौघडा बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ...
२१ भदौ, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै छन् । सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री देउवासँग दिउँसो ३ बजे शिष्टाचार भेट गर्ने भएका हुन् । यसअघि उनको माउन्टेन फ्लाइट गर्ने, शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ भने उनले साँझ पशुपतिनाथको...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


























