Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गठबन्धनको जितले शैक्षिक क्षेत्र सवलीकरण बन्नेछः लामा

IMG_20220504_182035-1651667760.jpg

२१ बैशाख, हेटौंडा । गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार मीनाकुमारी लामाले गठबन्धनको जितले उपमहानगरको शैक्षिक क्षेत्र सवलीकरणतर्फ अघि बढ्ने दाबी गरेकी छन् । नेकपा एमालेले व्यापक राजनीतिककरण गरेको शैक्षिक क्षेत्रलाई गठबन्धनबाट मेयर र उपमेयर विजयी भएपछि सवलीकरणतर्फ अघि बढाउने उनले दाबी गरेकी हुन् । बुधबार नेपाल...

स्वतन्त्र उम्मेदवार योन्जनले रुम्बालाई सघाउने

Screenshot_20220504-16385-1651662166.jpg

२१ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका प्रकाश योन्जनले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।  बुधबार एक विज्ञप्ती जारी गर्दै उनले आफु नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको र पार्टीलाई सजग गराउन स्वतन्त्र उम्मेदवार दिएको बताउँदै अब सूर्यबहादुर रुम्बा र उनको...

जेष्ठ नागरिकका लागी पोषण कार्यक्रमको व्यवस्था गर्छुः दोर्जे लामा स्याङतान

279689887_410285550599476-1651654916.jpg

२१ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाका गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङ्तानले गठबन्धनले जितेको खण्डमा जेष्ठ नागरिक पोषण कार्यक्रम ल्याई कार्यान्वय गरिने बताएका छन् ।   बुधबार वडा नम्बर ४ मनकामनामा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले पोषण कार्यक्रम लागु गरिनुका साथै वडा बाटै जेष्ठ नागरिक भत्ता उपलब्ध...

विप्लव नै नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित

Biplab-1651653863.jpg

२१ बैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विप्लव नै निष्कासित भएका छन् । निष्कासित नेताहरुको भेलाले विप्लवलाई नै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।  चितवनको पर्सामा बुधबार शुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाट निष्कासन...

त्रिभुवन विमानस्थलमा उडान सुचारु

TIA-1651651384.jpg

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको छ । विमानस्थलमा बम रहेको हल्लापछि उडान रोकिएकोमा सुचारु भएको हो ।  बम रहेको फोन आएपछि विमानस्थलका यात्रु बाहिर निकालेर खोज्दा नभेटिएको प्रहरीले जनाएको छ । बुधबार बिहान केही समय विमानस्थलको आन्तरिक उडान बन्द भएको थियो । सुरक्षाकर्मीले सर्च गर्दा कुनै पनि...

बुधबार सुनचाँदीको मूल्य स्थिर

Gold1-1651650651.jpg

२१ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रति तोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको...

दिगो विकासमा मेरो प्राथमिकताः पौडेल

Ananta-1651649036.jpg

२१ बैशाख, हेटौंडा । नेकपा एमालेबाट हेटौंडाका मेयर पदका उम्मेदवार अनन्त पौडेलले आफुले हेटौंडा उपमहानगरमा जित हासिल गरे दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । हेटौंडा–१४ को विभिन्न क्षेत्रमा मतदातासंग मत माग्ने क्रममा उम्मेदवार पौडेलले आफुले जनताको सामान्य समस्या मात्रै नभई दिगो विकासका लागि समेत प्राथमिकताका...

एमालेले उपमहानगरपालिकालाई भ्रष्टाचारको अखडा बनायोः सिंह

Dipak-Singh-1651647502.jpg

२१ बैशाख, हेटौंडा । राप्रपाबाट हेटौंडाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको बताएका छन् । चुनावी अभियान अन्तरगत हेटौंडा–६ चुच्चेखोलामा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले बर्षौदेखि हेटौंडामा एमालेलाई जनताले जिताएको बताउँदै एमालेले भ्रष्टाचारको अखडा...

फुटबलको क्षेत्रमा वार्षिक एक करोड विनियोजन गर्ने गठबन्धनको घोषणा

IMG_20220504_114847-1651644367.jpg

२१ बैशाख, हेटौंडा । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबलको विकास गर्न वार्षिक एककरोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर भेटघाट गरेका थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार