Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बुधबार सुनचाँदीको मूल्य स्थिर

Gold1-1651650651.jpg

२१ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।  छापावाल सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रति तोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको...

दिगो विकासमा मेरो प्राथमिकताः पौडेल

Ananta-1651649036.jpg

२१ बैशाख, हेटौंडा । नेकपा एमालेबाट हेटौंडाका मेयर पदका उम्मेदवार अनन्त पौडेलले आफुले हेटौंडा उपमहानगरमा जित हासिल गरे दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । हेटौंडा–१४ को विभिन्न क्षेत्रमा मतदातासंग मत माग्ने क्रममा उम्मेदवार पौडेलले आफुले जनताको सामान्य समस्या मात्रै नभई दिगो विकासका लागि समेत प्राथमिकताका...

एमालेले उपमहानगरपालिकालाई भ्रष्टाचारको अखडा बनायोः सिंह

Dipak-Singh-1651647502.jpg

२१ बैशाख, हेटौंडा । राप्रपाबाट हेटौंडाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको बताएका छन् । चुनावी अभियान अन्तरगत हेटौंडा–६ चुच्चेखोलामा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले बर्षौदेखि हेटौंडामा एमालेलाई जनताले जिताएको बताउँदै एमालेले भ्रष्टाचारको अखडा...

फुटबलको क्षेत्रमा वार्षिक एक करोड विनियोजन गर्ने गठबन्धनको घोषणा

IMG_20220504_114847-1651644367.jpg

२१ बैशाख, हेटौंडा । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबलको विकास गर्न वार्षिक एककरोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर भेटघाट गरेका थिए...

कैलाशमा मतदाता शिक्षा सँगै आफ्ना योजना सुनाउँदै सत्ता गठबन्धनका साझा उम्मेद्वार

279164052_297701775884682-1651639878.jpg

२१ बैशाख, हेटौंडा । कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार लोक बहादुर मुक्तान र उपाध्यक्ष पदका उम्मेद्वार बाल कुमार मल्ल ठकुरी आफ्ना योजनाहरु सहित स्थानीयको घर–घरमा पुगेका छन् ।  उनीहरुले त्यहाँका जनतालाई आफ्नो टिम निर्वाचित भएपछि गाउँपालिकामा गर्ने विकास सम्बन्धि योजनाहरुको बारेमा...

हेटौंडा१८ मा एमालेका उम्मेदवार बानियाँले बाड्न लागेको जस्तापाता नियन्त्रणमा

Screenshot_20220504-09154-1651635308.jpg

२१ बैशाख, हेटौंडा ।हेटौंडामा फेरी एकजना वडाध्यक्षका उम्मेदवारले निर्वाचन आचार संहितको धज्जी उडाएका छन् । हेटौंडा-१८ का एमालेका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचार संहित उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा  करिब १५ घरधुरीलाई बाड्न लैजादै गरेको करिब २०० थान जस्तापाता नियन्त्रणमा लिइएको हो...

हेटौंडा–९ को संयुक्त गठबन्धनको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

279414591_501984635474985-1651628243.jpg

२१ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागी पाँच दलिय गठबन्धन हेटौंडा ९ मा संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । वडाको भैतिक पुर्वाधारदेखि वडावासीको आर्थिक र सामाजिक सम्बृद्धिमा हातेमाले गर्दै काम गर्ने प्रतिवद्धताका साथ गठबन्धनले प्रतिवद्धता सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्रमा विकासका...

गढीमा स्वास्थ्य शिक्षा र रोजगारीलाई प्रथमिकता दिने गठबन्धनको प्रतिवद्धता

dorje-lama-1024x768-1651624869.jpg

२१ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले स्वास्थ्य शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पूर्णता दिने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लामाले मंगलबार वडा नम्वर २ को गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै...

भीमफेदीमा गठबन्धनको चुनावी अभियान तीव्र 

279689053_173284646704950-1651624082.jpg

२१ बैशाख, हेटौंडा । भीमफेदी गाउँपालिकामा सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको लागि भीमफेदीमा गठबन्धनले चुनावी अभियानलाई तीव्रता दिएको हो ।  भीमफेदी गाउँपालिकामा कांग्रेस,माओवादी केन्द्र नेकपा एकिकृत समाजवादी र जसपाले दैनिक रुपमा उम्मेदवारसहित घरदैलोमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार