Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न आयोगको आग्रह

1610411786_nirwachan-ayog-1651537637.jpg

२० बैशाख, हेटौंडा । निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ ।  आयोगले विज्ञप्ति निकालेर राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य...

एमालेको आमसभाले हुप्रचौर फोहर भएपछि सफा गर्न आग्रह

Screenshot_20220502-21202-1651505745.jpg

१९ बैशाख, हेटौंडा । नेकपा एमालेको आमसभापछि हेटौंडा–४ स्थित हुप्रचौर सरसफाइ नगरेको सर्वसाधारणले विरोध गरेका छन् । हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको भएपनि केही दिन अघि राप्रपा र आइतबार एमालेले आमसभा गरेका थिए । आइतबार एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख...

मकवानपुरगढी ६ मा माओवादी केन्द्रले कांग्रेस नेतृत्व गठबन्धनलाई सघाउने

FB_IMG_1651501295175-1651501566.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारीलाई सघाउने भएको छ ।  आसन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ६ मा कांग्रेस नेतृत्वमा वडामा उम्मेदवार दिएका र गाउँपालिकाका उम्मेदवारलाई जिताउने अभियानमा लाग्ने बताएका छन् ।  सोमबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रबाट वडा अध्यक्षमा...

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो खेल वर्षाले प्रभावित

qqqqq-1651501071.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्ध भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्ध भएको जनाएका थिए । यस अघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । वर्षा अघि टियु...

बकैया लोडर दुर्घटना:मृतकको संख्या ३ पुग्यो (अपडेट)

4423402561555818368-15637-1651500818.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरको बकैयामा लोडर दुर्घटना हुदा घाइते भएका ४ जना मध्ये थप एकजनाको मृत्यु भएको छ।  सोमबार साँझ  निजगढ काठमाडौ द्रुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत  मकवानपुरको बकैया-११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए। उक्त घाइते ४ मध्ये थप एकजनाको...

मकवानपुरको बकैयामा लोडर दुर्घटना, दुईको मृत्यु ४ घाइते

20200927_084436-1651497515.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरको बकैयामा लोडर दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने,४ जना घाइते रहेका छन् । निजगढ काठमाडौ दुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत  मकवानपुरको बकैया-११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ  भने ४ जना गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ। फास्ट ट्रयाकमा...

हेटौंडामा गठबन्धनको जीत सुनिश्चित, मतान्तर बढाऔं: इन्द्रबहादुर बानियाँ

IMG_20220502_170052-1651490198.jpg

१९ बैशाख, हेटौंडा । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित भएको दावी गरेका छन् । सोमबार हेटौंडा–९ का युवाहरुलाई पार्टी प्रवेश गराउँदै बानियाँले गठबन्धनको जीत सुनिश्चित भएपनि मतान्तर बढाउन जरुरी रहेको औंल्याए । ‘गठबन्धनले अब मतान्तर बढाउने तर्फ ध्यान...

भोलि सार्वजनिक बिदा

20200907_094959-1651484138.jpg

१९ बैशाख,हेटौंडा। सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।इस्लामा धर्मावलम्बीहरूको पर्व ईद अल फित्रको अवसरमा सरकारले बैशाख २० गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र मणि पोखरेलले उल्लेख गरेका छन्।  पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा फागुन २३ गते प्रकाशित सूचना अनुसार उक्त...

करेन्ट लागेर थापाको मृत्यु

death-body-1651483086.png

१९ बैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका छल्दीमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय गोकर्ण थापा रहेका छन् ।  करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि भैरहवा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घर नजिकै बिजुलीको पोलमा चढेर काम गरिरहेका उनलाई करेन्ट लागेको थियो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार