Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काँग्रेसले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने 

Congress_Chunabi-Abhiyan-1649391405.jpg

२५ चैत, हेटौंडा । नेपाली काँग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको हिजो पार्टी कार्यालयमा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र वैशाख ११ मा सार्वजनिक गर्ने निर्णय गरेको हो । जनता र पार्टीका नेता÷कार्यकर्ताका सुझाव समेटेर घोषणा...

आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदै

1627302613_child-vaccine-1649391246.jpg

२५ चैत, हेटौंडा । आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदैछ । सरकारले टाइफाईड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदै छ ।  सरकारले खोप अभियानमा देशभरका झन्डै७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं...

मुख्यमन्त्रीले गरे बागमती प्रदेशमा टाइफाइडविरुद्ध खोपको शुभारम्भ

टाइफाइड-ख-1649348678.jpg

२४चैत,हेटौंडा। सरकारले नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सरु गर्दैछ। भोलि चैत २५ गतेबाट शुभारम्भ हने खोप अभियानको बागमती प्रदेश सरकारले बिहीबार शुभारम्भ गरेको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उक्त खोप अभियानको बिहीबार शुभारम्भ गरेका हुन।  शुक्रबारबाट ६५२० खोपकेन्द्रमा १५ महिनादेखि १५...

न्यौपानेले आफ्नो जन्मदिनमा दिए वृद्धवृद्धाहरुलाई फलफूल

FB_IMG_1649337746268-1649338039.jpg

२४ चैत,हेटौंडा। हेटौंडा-१७ का एकजना युवा व्यवसायीले आफ्नो जन्मदिनमा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका  छन्। हेटौडा–१७ गैरीगाउँ निवासी युवा समाजसेवी नवराज न्यौपानेले आफनो ४२ औं जन्मदिनको अवसरमा हेटौडा–१७ मा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरेका हुन...

चित्रेपानी वनको वन डढेलो नियन्त्रण सम्बन्धी तालिम

FB_IMG_1649337715424-1649337763.jpg

२४चैत्र,हेटौडा । हेटौडा– ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वनडढेलो नियन्त्रण सचेतना तालिम दिएको छ।  वनलाई कसरी डढेलो बाट बचाउने र लागेमा कसरी निभाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो । तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव...

हेटौंडा-९ मा मोटरसाइकल र ट्याक्टर ठोक्कियो,एकजना गम्भीर

20200927_084436-1649332748.jpg

२४चैत,हेटौंडा। हेटौंडा-९ पशुपतिनगरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।  बिहीबार अपरान्ह हेटौंडा-८ औधोगिक क्षेत्रमा  औधोगिक क्षेत्र बाट हेटौडा बजार तर्फ आउदै गरेको ना २१ प ८२९८ नम्बरको मोटरसाइकल बिपरीत दिशा वाट जादै गरेको ना ६ त ९८६७ नम्बरको ट्याक्टर एक अपसमा ठक्कर खाई...

बागमती प्रदेशमा १२ लाख ५२ हजार बालबालिकाले टाइफाइड खोप लगाउने

Typhoid-vaccine-Photo1-1649323059.jpg

२४ चैत, हेटौंडा । बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् । चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन् ।  प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार पत्रकार सम्मेलन गरी...

आज नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइँदै

world_health_day-1649304496.jpg

२४ चैत, हेटौंडा । आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज ७४ औँ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो ।  वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रीत हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या...

थप ३७५ मेगावाट बिजुली विक्री गर्न भारतको अनुमति 

bijuli-1649293193.jpg

२४ चैत, हेटौंडा । भारतले प्रतिस्पर्धी बजारमा नेपाललाई थप ३ सय ७५ मेगावाट बिजुली बिक्री गर्न अनुमति दिएको छ ।  भारतले कालीगण्डकी ‘ए’ १४४ मेगावाट, लिखु–४ ५२ दशमलव ४ मेगावाट, मध्य मस्र्याङ्दी ७० मेगावाट, मस्र्याङ्दी ६९ मेगावाट, त्रिशुली र देवीघाट ३९ मेगावाट गरी ३७५ मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार