२४ चैत, हेटौंडा । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधी समेत भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधबार एकीकृत समाजवादीमा आबद्द भएका छन् । नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् । केपी...
२४ चैत, हेटौंडा । अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले गत हप्ता स्वीकृत गरेको कार्यविधिअनुसार अबदेखि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले स्थानीय तहबाट नै उपचार खर्च पाउने भएका जानकारी दिए...
२३ चैत, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको भन्दै हेटौंडाबाट नसर्ने बताएका छन् । मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले सार्न खोजेको भन्ने कुरा भ्रममात्रै भएको...
२३ चैत,हेटौंडा। हेटौडा–६ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन भएको छ । बुधवार सम्पन्न भएको वडा भेलाले बासुदेव *सापकोटाको अध्यक्षतामा ८ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च सर्वसम्मत चयन गरेको हो । समितिको सचिवमा जीवकुमारी पौडेल, कोषाध्यक्षमा भीमसेन पौडेल सर्वसम्मत चयन भएका हुन । सदस्यहरुमा पूर्ण बहादुर राई, भीमबहादुर महत, रजनी गौतम, सरस्वती...
२३ चैत, हेटौंडा । प्रजातान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अधिवेशनका लागि हेटौंडामा तयारी छलफल भएको छ । हेटौंडामा हुने अधिवेशनका लागि हेटौंडामा तयारी छलफल भएको हो । नवौं अधिवेशनको उद्घाटन तथा निर्वाचन, आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनको बारेमा केन्द्रीय टोली र मकवानपुर शाखाबीच छलफल भएको छ ।...
२३ चैत,हेटौंडा। पेट्रोलियम पदार्थको मूल्य बढेको छ।नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी इन्धनको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मुल्य बढेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ...
२२ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ गुम्बाडाँडामा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रम गरेको छ । कांग्रेस हटौंडा १८ का सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा मंगलबार भएको सांस्कृतिक कार्यक्रम तथा पार्टी प्रवेश...
२२ चैत, हेटौंडा । हेटौंडामा २ व्यापारी अनुगमनको फन्दामा परेका छन् । संयुक्त बजार अनुगमन टोलीले हेटौंडा–२ मा ५ वटा पसलको अनुगमन गरेकोमा २ व्यापारी फन्दामा परेका छन् । कारवाहीमा पर्नेमा बिनोदमान श्रेष्ठले संचालन गरेको विनोद किराना पसल र संदिप साहले संचालन गरेको श्याम स्टोर रहेका छन् । ति पसलले बिल बिजक जारी नगरेकोले पाईएको छ । टोलीले...
२२ चैत, हेटौंडा । हेटौंडा–६ बिच हात्तिलेटमा काम सम्पन्न नभएको सडक पूर्व मूख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेपछि यसको विरोध भएको छ । नेकपा एमालेका स्थानीय नेताहरुको उक्साहटमा निर्माण कार्य सम्पन्न नहुँदै सडक उद्घाटन गरेपछि हेटौंडा–६ का वडा अध्यक्ष अध्यक्ष अर्जुनप्रसाद चौलागाईसहित त्यस क्षेत्रका स्थानीय विरोध गरेका हुन्...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
















-1791939176.jpg)









