Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विपद नियन्त्रणबारे हेटौंडामा सुरक्षा निकायको ‘डेमो’

Demo-1648544447.jpg

१५ चैत, हेटौंडा । जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरले हेटौंडा विपद नियन्त्रणको तयारीबारे ‘डेमो’ गरेको छ ।  हेटौंडा–१० स्थित शिक्षा निर्देशनालय नजिकको चौरमा जिल्लाका सुरक्षा निकायले संयुक्त ‘डेमो’ गरेका हुन् । सुख्खायामको समयमा हुने हावाहुरी तथा आगलागी जोखिम नियन्त्रणका लागि सुरक्षाकर्मीहरुले कसरी काम गर्नेछन् भन्ने...

मंगलबार सुनचाँदीको मूल्य घट्यो

gold-1648538017.jpg

१५ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन मंगलबार तोलामा एक हजार ३ सय रुपैंयाले घटेको हो । छापावाल सुन तोलाको ९९ हजार दुई सय रुपैयाँ र तेजाबी सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ७० रुपैयाँमा...

सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

election1-1648532398.jpg

१५ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुने जनाईएको छ । सेनाको टोली मंगलबार आउने र सेनासहित नेपाल प्रहरी र सशस्त्रको सुरक्षा निगरानीमा मतपत्र छपाई हुने जनक...

शिक्षा सेवा आयोगको मंगलबारदेखि परीक्षा शुरु

Teacher-1648531750.png

१५ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको परीक्षा मंगलबारदेखि शुरु भएको छ ।  मंगलबार मावि तह, चैत १७ गते निमावि, १९ गते प्रावि र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने भएको हो । आयोगले माविमा १ हजार ५ सय ४७, निमाविमा २ हजार ५ सय ९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन माग गरेको थियो ।  परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरे...

बागमती प्रदेश सहित देशका केही स्थानमा हल्का वर्षाको संभावना

mausam-1622701624-1648527047.jpg

१५ चैत, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।  महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभर मौसम बदली रहने छ । प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२०मा नेपालको रोमाञ्चक जित

Nepali-Cricket1648033557-1648512156.jpg

१५ चैत, हेटौंडा । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)माथि सोमबार १५ रनको रोमाञ्चक जित निकालेको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रनमात्र जोड्दा नेपालले १५ रनको...

स्थानीय तह निर्वाचनमा गठबन्धनसँग सहकार्य गर्ने कांग्रेसको निकर्ष

Nepali-Congress-office_20-1648512000.jpg

१५ चैत, हेटौंडा । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश...

३६ डीएसपीको सरुवा,मकवानपुरमा यथावत

20200726_151121-1648486517.png

१४ चैत,हेटौंडा। नेपाल प्रहरीको ३६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी)हरूको सरुवा भएको छ।  नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत तथा प्रशासन विभागले ३६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी)को सरुवा गरेको हो। मकवानपुरमा भने डिएसपी सरुवा गरिएको छैन्। विभागले सोमबार साँझ निकालाको सरुवा सुचिमा विभिन्न जिल्लाका,वृत्तका र इलाका प्रहरी...

६ एसपीको काजमा सरुवा

20200606_064924-1648483017.jpg

१४ चैत,हेटौंडा। नेपाल प्रहरीका ६ एसपीको काजमा सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत तथा प्रशासन विभागले ६ जना प्रहरी उपरीक्षक(एसपी)को काजमा सरुवा गरेको हो।   विभागले सोमबार साँझ निकालाको सरुवा सुचिमा मोरङका एसपी जनार्दन जिकी को पनि सरुवा भएको छ। उनको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएको छ भने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार