Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिद्धार्थ माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा बलराम घिमिरे

FB_IMG_1648472710527-1648480528.jpg

१४ चैत,हेटौंडा । हेटौंडा–२  शिद्धार्थ पथमा रहेको सिद्धार्थ माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा बलराम घिमिरे चयन भएका छन्।  सोमबार सम्पन्न ४४ औं अभिभावक भेलाले घिमिरेलाई ३ बर्षका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन गरेको हो।  त्यसैगरी सदस्यमा सरिता दाहाल, रामचन्द्र वतौंला, लक्ष्मी श्रेष्ठ चयन गरिएको छ।...

स्वास्थ्य क्षेत्रमा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ: मन्त्री लामा

Screenshot_20220328-20351-1648479045.jpg

१४ चैत, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रको युवा लक्षित कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।  स्वास्थ्य निर्देशनालयले आयोजना गरेको युवा माझ परिवार नियोजनका साधनको घट्दो उपयोग र सुरक्षित गर्भपतन सम्बन्धी प्रादेशिक बैठकमा बोल्दै उनले युवा र महिलाको स्वास्थ्य क्षेत्रमा सरकारले...

स्थानीय तहको निर्वाचन अघि कर्मचारीको सरुवा र पदस्थापन नहुने

CA-1648469672.jpg

१४ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अघि कर्मचारीको सरुवा नगर्न सूचना जारी गरेको छ । आयोगले सूचना जारी गरी चैत १५ गतेदेखि कर्मचारीहरुको सरुवा, काज वा पदस्थापन नगर्न भनेको हो ।  आयोगले चैत १५ गते अगावै संघ, प्रदेश र स्थानीय तहमा कामकाजमा रहेका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्ने र यस्तो स्थानामा...

नेपालले पपुवा न्युगिनीलाई १५ रनले हरायो

Nepal-1648468338.jpg

१४ चैत, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८ रन बनायो । पीएनजीका लागि नोरमान भानुवाले ५२ रनको अर्धशतकीय पारी...

माग सम्बोधन नभए पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्ने चेतावनी

IMG_20220328_161922-1648463692.jpg

१४ चैत, हेटौंडा । नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्ष उत्सव इटेनीले पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले उठान गरेको माग सम्बोधन नभए पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पार्ने चेतावनी दिएका छन् ।  बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै उनले चैत्र १७ गतेसम्म पनि माग पूरा नभए लोड अनलोड ठप्प पारिने...

मकवानपुरमा ६ जना ‘तेस्रो लिंगी’ मतदाता

Election1-1648463200.jpg

१४ चैत, हेटौंडा । मकवानपुरमा ६ जना ‘तेस्रो लिंगी’ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सार्वजनिक गरेको मतदाता संख्यामा मकवानपुरमा ६ जना ‘तेस्रो लिंगी’ मतदाता रहेका हुन् ।  आयोगले सार्वजनिक गरेको तथ्यांकमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ मतदाता रहेका छन् । जसमध्ये १ लाख ४९ हजार ९ सय...

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

Sher-Bdr-1648457282.jpg

१४ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जान लागेका हुन् । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवाले चैत १९ गते उपराष्ट्रपति र मोदीसंग भेट...

पार्टी पुर्नजागृत गर्न पाँच बर्ष अलमल भयोः कमल थापा

RPP-Nepal-1648456130.jpg

१४ चैत, पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी पुर्नजागृत गर्न ५ बर्ष अलमल भभएको जनाएका छन् ।  बीरगञ्जमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले राप्रपा नेपाललाई पुर्नजागृत गर्न ५ बर्ष अलमल भएको बताएका हुन् । पाँच बर्षको अलमल भएको र विगतमा भएको कमीकमजोरीलाई सुधार गर्दै पार्टी संगठनको अभियानलाई तिब्र...

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपतिबाट उद्घाटन

Rastrapati-1648454060.jpg

१४ चैत, पोखरा । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । पोखराको सभागृहमा शुरु भएको सम्मेलनको भण्डारीले उद्घाटन गरेकी हुन् । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको सहभागिता रहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार