Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरगढी अध्यक्ष भन्छन्-म राप्रपामै रहेको जानकारी गराउँछु

Screenshot_20220329-21261-1648568550.jpg

१५ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका मकवानपुरगढी गाउँपालिका अध्यक्ष कृष्ण विडारीले आफू राप्रपामै रहेको जानकारी दिएका छन् । राप्रपा मकवानपुरका अध्यक्ष गुरूप्रसाद सापकोटाले राप्रपा मकवानपुर, गाउँपालिका अध्यक्षसहित राप्रपा नेपालमा समाहित भएको विज्ञप्ति जारी गरेपछि बिडारीले आफू राप्रपामै रहेको जनाएका हुन् । सापकोटाको...

राप्रपा मकवानपुर राप्रपा नेपालमा समाहित

Screenshot_20220329-20465-1648566220.jpg

१५ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र मकवानपुर राप्रपा नेपालमा समाहित भएको छ । राप्रपा भित्र विचलनको आराेप लगाउँदै राप्रपा मकवानपुरका अध्यक्ष गुरूप्रसाद सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित...

राज्यमन्त्री प्रजाको संघिय वन मन्त्रालयलाई ध्यानाकर्षणपत्र

Screenshot_20220329-18313-1648558260.jpg

१५ चैत,हेटाैंडा। चितवन राष्ट्रिय निकुञ्जले गत आइतबार चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घर भत्काउने तथा आगजनी गरेको प्रति बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले संघिय वन तथा वातावरण मन्त्रालयकाे ध्यानाकर्षण गराएका छन् ।  राज्यमन्त्री प्रजाले...

हेटौंडा-७ मा कांग्रेसको शान्ति टोल कार्य समिति गठन

Screenshot_20220329-17565-1648556115.jpg

१५ चैत,हेटौंडा। नेपाली कांग्रेस हेटौंडा-७ ले  वडामा टोल कार्य समिति गठन अभियान जारी राखेको छ।  यसै क्रममा मंगलबार हेटौंडा-  ७ मा शान्ति टोलमा भएको भेलाले शान्ति टोल समिति गठन गरेको छ। विजय डिम्डुङको नेतृत्वमा१८ सदस्यीय टोल समिति गठन गरिएको छ। गठित टोल समिति उपाध्यक्षमा श्याम कुमार कार्की,सचिवमा असिम बस्नेत, सहसचिवमा मदन घलान रहेका...

पोखराको मैदीपाखो सामुदायिक वनद्वारा रानीको अवलोकन

FB_IMG_1648554267661-1648554433.jpg

१५ चैत्र, हेटौडा । पोखराको एक सामुदायिक वनले हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन भ्रमण गरेको छ।पोखरा महानगरपालिका–२८ मा रहेका मैदीपाखो सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुद्वारा मंगलबार  रानी सामुदायिक वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेका हुन। भ्रमणका सहभागिहरुलाई रानी सामुदायिक वनका अध्यक्ष...

आवश्यक्ता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस बागमती प्रदेशको निष्कर्ष

Screenshot_20220329-17120-1648553364.jpg

१५ चैत, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यक्ता र औचित्यको आधारमा सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बंठकले आवश्यक्ता र औचित्यको आधारमा स्थानीय तहसंग समन्वय गरी सत्ता...

परीक्षामा किर्ते गर्ने ६ जनाविरुद्ध  मुद्धा

CIAA-1648550150.jpg

१५ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका ६ जना विरुद्ध विशेष अदालतमा आरोपत्र दायर गरेको छ । आयोगले उनीहरुले परीक्षाको परिणाम फेरबदल गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । त्रिवि सेवा आयोग कार्यालयका प्राडा टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसहित ६...

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Death1-1648546383.jpg

१५ चैत, बाँके । बाँकेमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–२० राँझा चोकका ७० वर्षीय वीरबल भण्डारी रहेका छन् । राँझा चोकमा टिपरले ठक्कर दिंदा घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउने वितिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले...

विवादले विवेकशील साझाको केन्द्रीय कार्यालय बन्द

Bibek-1648545155.jpg

१५ चैत, काठमाडौं । विवादका कारण विवेकशील साझा पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय बन्द गरिएको छ । पार्टी कार्यालयमा मंगलबार असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गर्न लागेपछि रविन्द्र मिश्र पक्षधरहरु पुगेर विरोध गरेका थिए । दुईपक्षको विवाद बढ्दै गएपछि कार्यालय बन्द गरिएको हो । मिश्रले पार्टीलाई राप्रपामा विलय गर्न खोजेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार