Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौंबाट उद्धार गरियो ११ बस बकैयाबासी

B1-1587612602.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले काठमाडौंमा रहेका आफ्नो गाउँपालिकाबासीको उद्धार गरेको छ ।  गाउँपालिका अध्यक्ष दामोदर खनालका अनुसार काठमाडौंमा ज्याला मजदुर, अध्ययन, विभिन्न पेशमा आवद्ध भई लकडाउनका कारण समस्या परेकाहरुलाई उद्धार गरिएको हो । गाउँपालिकाले ११ वटा बसको व्यवस्था गरी ५ सय भन्दा बढिलाई गाउँपालिकाबासीलाई...

एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने

rastriya_pariksha_board_i-1587611279.jpg

११ वैशाख, हेटौंडा । कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ ।  स्थगित परीक्षाबारे...

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजारः प्रतिवेदन

cp_index_2020_en-1587610741.png

११ बैशाख, हेटौंडा । नेपालमा प्रेस स्वतन्त्रताको अवस्था गतवर्षभन्दा ६ स्थान तल झरेको छ । रिपोर्टर्स विथाउट बोर्डर्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर देखाएको हो । विश्व प्रेस स्वतन्त्रता सूचकांकमा गत वर्ष १०६ औं स्थानमा रहेको नेपाल यस बर्ष ११२ औं स्थानमा रहेको प्रतिवदेनमा उल्लेख गरिएको छ...

हेटौंडामा वडा अध्यक्षकै नेतृत्वमा तरकारी बजार बन्द (तस्विरहरु)

T3-1587610440.jpg

११ बैशाख, हेटौंडा । अत्याधिक भिड बढेपछि हेटौंडा-१० टिसिएनमा रहेको तरकारी बजार विहिबार विहानै बन्द गरिएको छ । भिडका कारण कोरोना संक्रमण जोखिम बढेको भन्दै हेटौंडा–१० का वडा अध्यक्ष कितावसिं लामाको नेतृत्वमा नेत्रज्योति टोल विकास संस्था र टिसिएन युथ क्लवले तरकारी बजार बन्द गराएको हो । भारतबाट समेत तरकारी विक्रेता आएको, सुरक्षाको कुनै...

आज १४ औँ लोकन्त्र दिवस

13-6-1587609535.jpg

११ बैशाख, हेटौंडा । आज वैशाख ११ गते अर्थात १४ औँ लोकतन्त्र दिवस । २०६२÷६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १४ वर्ष पूरा भएको छ । २०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि अर्थात् २०६३ साल वैशाख ११ गते आन्दोलनले सफलता प्राप्त गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वा्चित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र...

हेटौंडाका मिठाई र फलफुल पसलमा भिड (तस्बिरहरु)

L3-1587609309.jpg

११ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको ३१ दिन भएको छ ।  तर विहिबार एकाविहानै हेटौंडाका मिठाई, बेकरी र फलफुल पसलमा किनमेल गर्नेको भिड बढेको छ । आमा खुवाउने औशीलाई लक्षित गरेर मिठाई, फलफुल र बेकरी पसलमा भिड बढेपछि प्रहरीले कडाई गर्न थालेको छ । भौतिक दुरीको कुनै पालना गरिएको छैन । प्रहरीले मिठाई पसल बन्द...

आज आमाको मुख हेर्ने दिन

Aamaa-1587607633.jpg

११ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित...

समाजवादी र राजपा नेपालबीच पार्टी एकता

Yekikaran-1587607056.jpg

११ बैशाख, काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको हो । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने र एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता...

कोरोना कहरः १ लाख ८३ हजार बढीको मृत्यु

1-1587606270.jpg

११ बैशाख, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २ सय १७ पुगेको छ । संक्रमितको संख्या भने २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख १७ हजार ६ सय २५ जना उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ४८ हजार ७ सय १७ जना संक्रमित हुँदा ४७ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ८...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार