Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वहालवाला सचिवलाई गाली गर्दा पुर्व सचिव पक्राउ

IMG_20200423_064329-1587603631.jpg

११ बैशाख, हेटौंडा । नेपाल सरकारका पुर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन।सामाजिक संजाल फेसबुक र टुइटरमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोप सरकारका पूर्व सचिव उपाध्याय पक्राउ परेका हुन।  पूर्व सचिव उपाध्यायले सञ्जाल फेसबुक र टुइटरमा भ्रमपूर्ण टिकाटिप्पणी सहित स्वास्थ्य मन्त्रालयका वहालवाला सचिव यादव कोइरालालाई गाली गरेको आरोपमा...

मुख्यमन्त्री राउतका सचिवालय सदस्य समिर पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1587602213.jpg

११ बैशाख, विरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका सचिवालय सदस्य तथा संसद विकास प्रतिनिधी शेख समिरलाई  प्रहरीले पक्राउ गरेको छ।   समिरलाइ पर्सा प्रहरीले बिरगंज महानगरपालिका २ छपकैयाबाट प्रहरीले पक्राउ गरेको हो । राजस्व छलीमा पक्राउ गरेको बुझिए पनि पर्सा प्रहरीले यस बारेमा केही बताएको छैन। यता मुख्यमन्त्री राउतका...

२४ डिएसपी एसपी बढुवाका लागि सिफारिस (सुचिसहित)

IMG_20190926_074742-1587600326.jpg

११ बैशाख, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका २४ जना डिएसपीलाई एसपीमा बढुवाम‌ा सिफारिस गरेको छ। बढुवा हुनेहरुमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गमा कार्यरत डिएसपी तुलबहादुर कार्की, माहानागरिय प्रहरी परिसर टेकुका प्रबक्ता होबिन्द्र बोगटी, केन्द्रिय ओराहरी विशेष दल नक्शालाका बेद बिष्ट, महानगरीय प्रहरी पहरा गण काठमाण्डौका राकेश...

प्रदेश ५ मा थपियो बिदा 

pradesh-5-1587569012.jpg

१० बैशाख, बुटवल । प्रदेश ५ सरकारले प्रदेशमा निश्चित पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर एक–एकदिन विदा दिने निर्णय गरेको छ। प्रदेश ५ सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पामा मनाइने भगवती जात्रा, रुकुम रोल्पामा मनाइने भूमे पूजा र थारु समुदायले मनाउने बडकवा अतवारीका लागि एक– एक दिन विदा दिने निर्णय गरेको हो । प्रदेश...

ट्रम्पबाट किमको स्वास्थ्यलाभको कामना

Trump-1587568601.jpg

१० बैशाख, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।   ट्रम्पले नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र...

कांग्रेसले बोलायो बैशाख १७ मा केन्द्रीय समिति बैठक

NC-1587567215.jpg

१० बैशाख, काठमाडौं । नेपाली कांग्रेसले बैशाख १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...

 बुधबार ३२८ सवारी प्रहरी फन्दामा

IMG_20200422_203230-1587567102.jpg

१० बैशाख, हेटौँडा ।मंगलबार जस्तै बुधबारपनि प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले बुधबार बन्दा बन्दी (लकडाउन) उल्लघंन गर्ने ३ सय २८ सवारीलाई  नियन्त्रणमा लिएको हो । प्रहरीले आज बुधबार हेटौंडाको सिमाचोक, बुद्धचोक,क्याम्पाडाँडा,चौकीटोल,एचआइडि,चौघडा क्षेत्रबाट ३ सय १५ वटा...

तिव्वतबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री नेपाल आयो

Help-China-1587564907.jpg

१० बैशाख, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुगेको छ ।  चैत २८ गते ल्हासामा हस्तान्तरण गरेको सामाग्री नेपाल आईपुगेको हो । तिब्बतबाट ८ करोड ३१ लाख रुपैंया बराबरको सामग्री बुधबार तातोपानी नाका आईपुगेको र तातोपानी भन्सार कार्यालयले त्यहाँबाट तत्काल...

हेटौंडाका प्रणामी समुदायबाट यात्रीलाई भोजनको व्यवस्था

P2-1587563148.jpg

१० बैशाख, हेटौंडा । हेटौंडाका प्रणामी समुदायले लकडाउनका कारण अलपत्र परेका यात्रीलाई भोजनको व्यवस्था गरेको छ । श्रीकृष्ण प्रणामी समाजले ४ दिनदेखि हेटौंडा–१० मा यात्रीहरुलाई भोजनको व्यवस्था गरेको हो । गन्तव्यमा जान हिडेकाहरु भोकभोकै परेको र खाने कुनै व्यवस्था नभएको देखेपछि सेवाभावका साथ भोजनको व्यवस्था गर्न थालेको श्रीकृष्ण प्रणाम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार