Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पुननिर्माणमा लकडाउनको असरः पुननिर्माण प्राधिकरण

Nirman-Pradhikaran-1587560873.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले कोरोना भाइरसको महामारीको असर पुननिर्माणको कार्यमा गम्भिर रुपमा परेको बताएका हुन् । २०७२ साल वैशाख १२ गतेको भूकम्प...

डिल्लिपुरका युवाको सक्रियतामा गाँउमा खानेपानी  

IMG_20200422_190818-1587561906.jpg

१० बैशाख,हेटौँडा।कहिले असिनापानीको  समस्या कहिले बाढीको समस्या भोग्दै आएको मनहरी गाँउपालिका वडा नम्बर ५ डिल्लिपुरमा खानेपानीको समस्या देखिएको छ। डिल्लिपुरमा खानेपानी समस्या देखिएपछि गाँउका युवा खानेपानी समस्या समाधन गर्न आफै लागि परेका छन । मनहरी–५, डिल्लिपुर आसपासका स्थानका धारामा पिउने पानी नआएपछि गाँउमा पिउनेपानीको...

अध्यादेश फिर्ता लिन प्रतिपक्षी दलहरुको माग

Congress-1587559057.jpg

१० बैशाख, काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेका छन् ।  बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो माग गरेका हुन् । उनीहरुले अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । दुई अध्यादेश...

पौडेलबाट प्रहरी चौकी चौघडालाई थर्मलगन सहयोग

Tharmal-Gun-1587557395.jpg

१० बैशाख, हेटौंडा । हेटौंडा–६ हात्तिलेटका एक युवाले प्रहरी चौकी चौघडालाई बुधबार एक थान थर्मलगन सहयोग गरेका छन् ।  हात्तिलेटका युवा लक्ष्मण पौडेलले प्रहरी चौकीलाई १२ हजार ५ सय रुपैंया बराबरको एक थान ज्वरो जाँच्ने थर्मल गन सहयोग गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालका जिल्ला सदस्य एवं वशंगोपाल बहुमुखी क्याम्पस...

कोरोना निको भएपछि थप २ जना डिस्चार्ज

5ea0230e684a4_dhangadi_re-1587556359.jpg

१० बैशाख, हेटौंडा । नेपालमा बुधबार थप दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।  सेती प्रादेशिक अस्पतालबाट २९ वर्षिय पुरुष १९ दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ३२ वर्षिय पुरुष २९ औं दिनमा डिस्चार्ज भएका हुन् ।  मंगलबार सेती प्रादेशिक अस्पतालबाट २९ दिनपछि एकजना डिस्चार्ज भएको स्वास्थ्य तथा...

थप ३ जनामा कोरोना,  संक्रमितको संख्या ४५ पुग्यो

5e3cbccda3101282065027f4-1587554149.jpg

१० बैशाख, हेटौंडा । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुना मध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।  प्रवक्ता डा. देवकोटाका अनुसार वर्ष २४, ६० र ७२ का पुरुषहरुको नमुना पोजेटिभ देखिएको हो ।  क्वारेन्टाइनमा रहेका ती संक्रमित...

बालिकामाथि बलात्कारको आरोपमा २ पक्राउ

Rape-1587547778.jpg

१० बैशाख, कपिलबस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ मा बलात्कार गरेको आरोपमा २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक रहेका छन् । बालिकामाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाईएको छ । प्रलोभनमा पारेर ५ वर्षदेखि बालिकामाथि बलात्कार गरेको पीडितहरुको भनाई छ । पक्राउ परेकाहरुलाई आवश्यक...

बिरामीलाई औषधी दिंदै शिवाकोटी दम्पती

Checkup-copy-1587547294.jpg

९ बैशाख, हेटौँडा । लकडाउनका समयमा औषधी किन्न बजार जान नसकेकालाई हेटौँडा-३ लेवटका टेकनाथ शिवाकोटी र उनका धर्मपत्नी सुजिता खडका शिवाकोटीले निःशुल्क औषधी वितरण गरेक छन् । विषेशगरी सुगर र प्रेसरका बिरामीलाई मध्यनजर गर्दै शिवाकोटी दम्पतीले निःशुल्क औषधी वितरण गरिरहेका हुन् । स्टाफ नर्स सुजिताले बिरामीको प्रेसर जाँच गर्दै लकडाउनमा औषधी...

पार्टीमा अराजकताबादी प्रवृत्ति बढे उपलब्धि गुम्ने खतरा : खनाल

JN-1587546146.jpg

१० बैशाख, काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजकतावादी प्रवृत्ति बढे उपलव्धी गुम्ने खतरा रहेको बताएका छन् ।  कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले पार्टीमा अराजकताबादी र नोकरशाही प्रवृत्ति बढे उपलव्धी गुम्ने खतरा रहेको बताए । मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार