१० बैशाख, हेटौंडा । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारका १४ कैदीबन्दी र थुनुवालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमण रोक्न भीमफेदी कारागारले नयाँ कैदीबन्दी र थुनुवालाई क्वारेन्टाईनमा राखिएको हो । चैत ८ गतेबाट कारागार पुगेका १४ जना कैदीबन्दी र थुनुवालाई क्वारेन्टाईनको रुपमा तयार गरिएको छुट्टै कोठामा राखेको कारागार...
१० बैशाख, बागलुङ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङबाट ६० वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो । घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भएको र उनी उपचारपछि सामान्य रहेको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।...
१० बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको अवस्थाको गलत फाइदा उठाउँदै नेपाल सरकारले हतारमा ल्याएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र...
१० बैशाख, हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर ५ मा शुक्रबार राति असिनापानीसहित आएको हावाहुरीले छाना उडाएका प्रभावितलाई जिल्ला समन्वय समिति मकवानपुरले खाघान्न र नेपाल रेडक्रस सोसाईटी मकवानपुरले त्रिपाल उपलव्ध गराएको छ । शुक्रबार राति गएको हावाहुरीले डेढसय बढि घरगोठको छाना उठाउँदा उनीहरु समस्यामा परेका थिए । उनीहरुलाई लक्षित गरेर...
१० बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा भारतमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । दक्षिण एसियामा कोरोनाको संक्रमणबाट...
१० बैशाख, हेटौंडा । लकडाउनको उल्लंघन गरी संचालनमा आएका दर्जनौं सवारी हेटौंडामा प्रहरी फन्दामा परेका छन् । बुधबार विहानै प्रहरीले लकडाउन कार्यान्वयन गराउनका लागि दर्जनौं सवारी नियन्त्रणमा लिएको हो । प्रहरीले चौकिटोल, क्याम्पडाँडा, सिमाचोक लगायतका आधा दर्जन क्षेत्रबाट मोटरसाइकल, स्कुटर लगायतका सवारी नियन्त्रणमा लिएको छ । लकडाउनको...
१० बैशाख, हेटौंडा । देशभर लकडाउन भएको बुधबार ३० औं दिन हो । सरकारले कोरोना संक्रमणको जोखिम रोक्न भौतिक दुरी काम गर्ने उद्धेश्यले लकडाउन गरेको हो । तर हेटौंडाको स्कुलरोडमा भने लकडाउनको कुनै प्रभाव देखिदैन । हेटौंडाकै अन्य क्षेत्रको तुलनामा बुधबार विहान स्कूलरोडमा लकडाउन खुकुलो देखिएको हो । स्कूलरोड हाटबजारमा परिणत भएको छ भने सामान्य...
१० बैशाख, हेटौंडा । अमेरिकाले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोरोना यो निर्णयसँगै महामारीका बेला अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गर्नसक्ने देखिएको छ । ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै इमिग्रेशनमा ६० दिनको...
१० बैशाख, हेटौंडा । नवलपुरमा बनाईएको क्वारेन्टाईनबाट ३ जना भागेका छन् । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार भागेका छन् । उनीहरु अझै सम्पर्कमा नरहेको जनाईएको छ । सोमबार भारतबाट आएका एक जना र उनीसँगै रहेका थप २ जनालाई क्वारेन्टाइनमा राखिएकोमा उनीहरु मंगलबार भागेका थिए । नगरप्रहरीको...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

















-nepal-1795569896.jpg)








