Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विद्युत मर्मत गर्दा करेन्ट लागेर मृत्यु

Shock-1584688857.jpg

७ चैत, मोरङ । मोरङ करेन्ट लागेर विहिबार राति एकजनाको मृत्यु भएको छ ।  करेन्ट लागेर पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ६ शान्ति चोकका ३९ बर्षीय मनबहादुर विक रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आफ्नो भान्साघरमा विद्युत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।...

अज्ञात रोगका कारण बाजुरामा दुई नाबालकको मृत्यु

bajura-1584688131.jpg

७ चैत, बाजुरा । बाजुरामा अज्ञात रोगका कारण दुई नाबालकको मृत्यु भएको छ ।बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको...

श्रीलंकामा देशभर साढे २ दिन कर्फ्यु जारी

Coronaa-1584687688.jpg

७ चैत, हेटौंडा । श्रीलङ्कामा शुक्रबार साँझदेखि देशभर साढे २ दिन कर्फ्यु आदेश जारी गरेको छ ।  सरकारले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको युएस न्यूजले जनाएको छ । कोरोनाको संक्रमण रोक्न सरकारले यस्तो निर्णय गरेको जनाईएको छ । एक महिनापछि हुन लागेको संसदीय चुनाव समेत स्थगित गरेको सरकारले...

चौघडा बचतद्वारा शेयर सदस्यलाई मास्क वितरण

Ch1-(1)-1584686099.jpg

७ चैत, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क मास्क वितरण शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मास्क वितरण शुरु गरेको हो ।  संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले शेयर सदस्य शिवदयाल यादवलाई मास्क वितरण गरेर शुक्रबार...

राष्ट्रियसभा बैठक पनि अनिश्चितकालसम्म स्थगित

Rastriya-Sabha-1584683400.jpg

७ चैत, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको शुक्रबारका लागि तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  कोरोना भाइरसको संक्रमणको जोखिम रोक्न बैठकस्थित भएको थियो । सरकारले २५ जना भन्दा बढि सहभागी हुन रोक लगाएपनि संसद भने सुचारु भईरहेको भन्दै चौतर्फी आलोचना भईरहेको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबारका...

सुख्खा पहिरोले अवरुद्ध कान्तिलोकपथ सुचारु

pahiro-1584673718.jpg

७ चैत, हेटौंडा । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु भएको छ । विहिबारबाट अवरुद्ध भएको कान्तिलोकपथ शुक्रबार विहानदेखि सुचारु भएको हो । भिमफेदी गाउँपालिका वडा नम्बर ८ कालो पहिरोमा खसेको सुख्खा पहिरोबाट अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौं जाने वैकल्पिक मार्ग कान्तिलोकपथमा सयौं...

कोरोनालाई मध्यनजर गर्दै कैदीबन्दीको संख्या घटाउन निर्देशन

Jail-1584672505.jpg

७ चैत, काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको हो । समितिले...

सिद्धार्थ मावि जिल्लामै सर्वोत्कृष्ट विद्यालय

Polish_20200320_081144441-1584671226.jpg

७चैत, हेटौंडा।हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा हालसालै सम्पन्न गरिएको विद्यालय कार्यसम्पादन परीक्षण २०७६ अनुसार सिद्धार्थ माध्यमिक विद्यालय हेटौडाले ८४.४ % प्राप्ताङ्क हासिल...

बास्कोटाको घरमा विष्फोट गराउने ३ पक्राउ

Gokul-1584670789.jpg

७ चैत, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटि गएको प्रहरी टोलीले  काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। यसअघि १ जनालाई पक्राउ गरिसकेको प्रहरीले काठमाडौंबाट थप ३ जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार