Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्भया हत्याकाण्डका चारजनालाई फाँसी दिइयो

_110743072_98df4013-4d87-1584669492.jpg

७ चैत्र, हेटौंडा । भारतको नयाँ दिल्लीमा एक छात्रामाथि सामूहिक बलात्कार पछि हत्या गरेका चार जनालाई फाँसी दिइएको छ ।  सन् २०१२ मा दिल्लीमा उनीहरुले गुडिरहेको बसमा युवतीमाथि सामुहिक बलात्कार गरेर हत्या गरेका थिए ।  फाँसिको सजाय पाउँनेमा अजय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंह रहेका छन् । उनीहरुलाई अदालतले दोषी ठहर गर्दै...

काठमाडौं आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस

IMG_20190705_073243-1584668996.jpg

७ चैत, हेटौंडा।शुक्रबार बिहान सात बजेर २० मिनेटको आसपासको समयमा काठमाडौं आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ। भुकम्प कति रेक्टरस्केलको रहेको र केन्द्रविन्दुको बारेमा जानकारी आइनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ।...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो  

MGN_1280x720_00124C00-OPF-1584667669.jpg

७ चैत्र , हेटौंडा । कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।  एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ९० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । झण्डै दुई लाख ४५ हजार ७३ जना संक्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन्...

भोलिबाट सदर चिडियाखाना बन्द

sadar-zoo-1584632684.jpg

६ चैत, काठमाडौँ ।विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गदैै जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि  जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने चिडियाखाना व्यवस्थापन समितिले जनाएको छ । चिडियाखाना बन्द हुनेभएसंगै सर्वसाधारणले भोलिबाट चिडियाखाना अवलोकन गर्न पाउने छैनन्।  ...

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

Gandaki-1584632372.jpg

६ चैत, पोखरा । गण्डकी प्रदेशको प्रदेशसभा अनिश्तितकालका लागि स्थगित भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष कांग्रेसबीच सहमति नजुट्दा संसद लगातार अवरुद्ध हुँदै आएको थियो । सूचना टाँसेर अनिश्चितकालका...

६ हप्ताका लागि बन्द हुदै हायात होटल

hyat-1584631619.jpg

६ चैत, हेटौँडा ।काठमाडौंमा रहेको पाँचतारे होटल हायात ६ हप्ताका लागि बन्द हुने भएको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएपछि शनिबारबाट  ६ हप्ताका लागि होटल बन्द गर्न लागिएको होटल व्यवस्थापनले जानकारी दिएको छ। मार्च २१ देखि ६ हप्ताका लागि होटल पूर्ण रुपमा बन्द हुने छ। अर्को सुचना नआइनजेल सम्म अहिलेका लागि ६ हप्तासम्म बन्द हुने जनाइएको...

हेटौँडामा कोरोना बारे जनचेतना सहित मास्क वितरण

90435054_528072518088952_-1584629316.jpg

६चैत, हेटौँडा।नेपाल विद्यार्थी संघ मकवानपुरले विश्वलाई प्रभावित पारिरहेको कोरोना भाइरस बारे जनचेतना सहित मास्क वितरण अभियानलाई निरनतरता दिएको छ ।  बुद्धचोक सहित सार्वजनिक यातायातमा जनचेतना सहित मास्क र गोजिपात्रो वितरण गरेको नेवि संघ मकवानपुरले बिहिबार हेटौँडा क्याम्पस,सोलीडयारीटि स्कुल,ज्ञानोदयब बाल बाटिका बोडिङ्मा सचेतना...

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गर्यो यस्ता निर्णय

Bagmati-Mantri-Parisad-1584628744.jpg

६ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण नियन्त्रणमा प्रदेश स्तरीयको उच्चस्तरीय समिति बनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा समिति बनाएको हो । समितिमा विभिन्न नसरोकारवाला निकाय सदस्य रहेका छन् । त्यसैगरी, बजार अनुगमन समिति समेत गठन गरेको छ र विभिन्न स्थानमा क्वारेन्टाईन...

कोरोनाबारे नेता गगन थापाले गरे यस्तो आग्रह

Gagan-Thapa-1584626981.jpg

६ चैत, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले नेपाल प्रवेश गर्ने नाकाहरुलाई बन्द गरी तोकिएको नाकाबाट मात्रै आवतजावतको व्यवस्था गर्न माग गरेका छन् ।  सामाजिक सञ्जालमा विहिबार साँझ भिडियो लाईभ गर्दै उनले तोकिएको नाकामा पनि राम्रोसंग परीक्षण गर्ने र शंका लागे अस्पताल लैजाने व्यवस्था गर्नुपर्ने बताए । उनले केही...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार