Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदीमा रोकेर राखिएको एक्साभेटरमा आगजनी

IMG_20200319_111751-1584596089.jpg

६ चैत, हेटौंडा। बुधबार राति भिमफेदी गाउँपालिका ६ चिसापानीगढिमा रोकेर राखिएको एक्साभेटरमा अज्ञात समूहले आगजनी गरिएको छ।  भिमफेदी, कुलेखानी सडकको स्तरोन्नतिका प्रयोग भएको एक्साभेटर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक रामबालक राम ले बताएका छन्।  पेट्रोल छर्केर एक्साभेटरमा आगजनी गरिएको र...

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट पनि बन्द

IMG_20200319_100815-1584591993.jpg

६ चैत, हेटौंडा । हेटौंडा ४मा रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टले पनि पठनपाठन बन्द गरेको छ।सामाजिक सञ्जाल फेसबुक मार्फत,म्यानेजमेन्टले क्याम्पस बन्दको भएको जानकारी गराएको छ। स कोरोना भाइरसको कारणले सरकारले देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै म्यानेजमेन्टले अर्को सुचना नआउदा सम्म पठनपाठन बन्द गरेको हो।यता  हेटौंडा २...

परीक्षा बोर्डले माग्यो विद्यार्थीसंग क्षमा

Exam-Board-1584590601.png

६ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुसंग क्षमा मागेको छ । आकस्मिक रुपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्नु परेपछि बोर्डले विद्यार्थी र अभिभावकसँग क्षमा मागेको हो ।  बुधबार राति सूचना निकालेर अर्को सूचना नभएसम्म परीक्षा नहुने निर्णय गरेको समेत जनाएको छ । बोर्डले प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका गोप्य...

प्याव्सन मकवानपुर : आज परीक्षा हुन्छ, भोली ठेगान छैन

Exam-1584588549.jpg

६ चैत, हेटौंडा । प्याव्सन मकवानपुर अन्तरगत संचालन हुन लागेको परीक्षाबारे अन्यौलता उत्पन्न भएको छ । केही संस्थागत विद्यालयले सरकारले तोके अनुसार चैत ५ गतेभित्र परीक्षा सकेका छन् भने केही विद्यालय भने विहिबारबाट परीक्षा शुरु गर्दैछन् । यसले गर्दा अभिभावकमा अन्यौलता शुरु भएको छ । सरकारले एसइई लगायतका परीक्षा स्थगित गरिसकेको अवस्थामा...

मकवानपुर क्याम्पसले गर्यो पठनपाठन बन्द

MMC-1584586808.jpg

६ चैत, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसले आफ्नो सम्पूर्ण पठनपाठन बन्द गरेको छ । विहिबार सूचना जारी गर्दै क्याम्पस प्रशासनले यस्तो जानकारी दिएको हो ।  कोरोना संक्रमणबाट हुने जोखिम न्यूनिकरणका लागि विशेष सर्तकता अपनाउनुपर्ने भएकाले विहिबारदेखि चैत मसान्तसम्म पठनपाठन बन्द हुने क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायाद्वारा जारी...

इटालीमा एकैदिन ४ सय ७५ जना मृत्यु

Corona-1584584977.jpg

६ चैत, हेटौंडा । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । यो इटालीमा कोरोनाको संक्रमण फैलिएपछिको पहिलो घटना हो ।  यो संगै इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार नजिक पुगेको बिबिसीले जनाएको छ । इटालीसमा हालसम्म ३५ हजार ७१३ जना संक्रमित भएका छन् । विश्वमा चीनपछि कोरानापछि बढि संक्रमण फैलिएको देशमध्ये...

गाउँपालिका अध्यक्षमाथि कुटपिट

IMG_20200208_092946-1584584823.jpg

६चैत,जुम्ला।जुम्लाको एक गाउँपालिका अध्यक्षमाथि कुटपिट भएको छ।जिल्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय  देवीकृष्ण शर्माले कुटपिट गरेका छन्। आफ्नै कार्यकक्षमा फोन गरिरहेको अध्यक्ष रावलमाथि शर्माले एक्कासी आएर  लठ्ठी  प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको...

नेमकिपाको नाममा चन्दा उठाउने पक्राउ

Arrested-1584584419.jpg

६ चैत, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा चन्दा उठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडाका ५० वर्षीय गोपालबहादुर पुर्कुटी रहेका छन् ।  उनलाई बुधबार मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका...

प्रचण्डलाई जुता हान्ने धरौटीमा रिहा

Tiruwaa-1584583639.jpg

६ चैत, काठमाडौ । नेकपा अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवा धरौटीमा रिहा भएका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिरुवालाई ५०० रुपैंया धरौटीमा रिहा गर्ने आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटी रिहा गर्ने आदेश दिएका हुन् । फाुगन १८ गते काठमाडौंको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार