Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिप दुर्घटनामा एकको मृत्यु, २ घाइते

Jeep-1584625329.png

६ चैत, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसीको रहेका छन् । उनी चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीद्वार गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय...

४ विधेयक पारित गर्दै प्रदेशको हिउँदे अधिवेशन अन्त्य

Bagamati-Pradesh-Sava-1584615057.jpg

६ चैत, हेटौंडा । बागमती प्रदेशको हिउँदे अधिवेशन विहिबार रातिबाट अन्त्य हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विहिबारको संसदमा सभामुख सानुकुमार श्रेष्ठले पुस २१ गतेबाट शुरु भएको पाँचौ अधिवेशन विहिबार राति १२ बजेबाट अन्त्य हुने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त...

नियम निलम्बन गर्दै सेवासुविधासम्बन्धी विधेयक पारित

Sabhamukh-1584610919.jpg

६ चैत, हेटौंडा । लामो समयदेखि सेवा सुविधाबाट बन्चित भएका स्थानीय तहका पदाधिकारीहरुले सेवा सुविधा पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशपछि २०७६ साल कार्तिक १ गतेबाट रोकिएको सेवा सुविधा उनीहरुले पाउने भएका हुन् ।  बागमती प्रदेशको प्रदेशसभा बैठकमा विहिबार सेवा सुविधा सम्बन्धी ऐनको संशोधनका लागि विधेयक सर्वसम्मत पारित भएपछि उनीहरुलाई...

पेट्रोलमा कालोबजारी गर्ने ३ जना पक्राउ

Petrol-1584607076.jpg

६ चैत, सप्तरी । नेपाल प्रहरीले पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नम्बर ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ । सुरुङ्गा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गरेका कारण...

त्रिविका सबै परीक्षा र पढाई स्थगित

TU-1584604646.jpg

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा र पठनपाठन शुक्रबार स्थगित गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले यस्तो निर्णय गरेको हो । चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए । बैठकले त्रिवि सेवा आयोगका...

चितुवाको आक्रमणबाट अधिकृतसहित ३ घाइते

Leo-1584603041.jpg

६ चैत, कास्की । पोखरामा चितुवाको आक्रमणबाट विहिबार जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् ।  घाइते हुनेमा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगर र पोखरा औद्योगिक क्षेत्र बस्ने ३० बर्षीय श्याम थापा रहेका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा चितुवाले उनीहरुलाई आक्रमण गरेको थियो । स्थानीय...

नक्कली नोटसहित दुई जना पक्राउ

Arrested-1584602023.jpg

६ चैत, रामेछाप । नक्कली नोटसहित रामेछापबाट २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका–१ चुरे ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफाका ५२ वर्षीय सार्की तामाङ रहेका छन् । उनीहरुले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र...

मकवानपुरमा प्याब्सन आवद्ध विद्यालयको पठनपाठन बन्द,परीक्षा स्थगित

IMG_20200312_130352-1584600076.jpg

६ चैत, हेटौंडा । मकवानपुरमा प्याब्सन आवद्ध विद्यालयका पठनपाठन बन्द गरिएको छ भने परीक्षा स्थगित गरिएको छ। प्याब्सन मकवानपुरको आज बसेको आकस्मिक बैठकले सरकारको निर्णयलाई स्वीकार गर्दै जिल्लाभरका प्याब्सन आवद्ध विद्यालयको पठनपाठन बन्द गरि परीक्षा पनि अर्को सुचना नआउदा सम्म स्थगित गर्ने निर्णय भएको प्याब्सन मकवानपुरका कार्यवाहक...

प्रदेश सांसदहरुले सोधे समितिको औचित्य के ?

Biraj-1584599814.jpg

६ चेत, हेटौंडा । बागमती प्रदेशका सांसदहरुले संसदीय समितिको औचित्यबारे प्रश्न गरेका छन् । प्रदेश युवा परिषद गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विहिबार संसदमा छलफल गर्दै उनीहरुले  यस्तो प्रश्न गरेका हुन् ।  संसदीय समितिमा भएको छलफल र सहमति अनुसार प्रतिवेदन तयार नभएको भन्दै उनीहरुले समितिमा छलफल गर्नुको औचित्य नहुने बताए ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार