Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राजदेवी दुग्ध सहकारीको भेला तथा रजत महोत्सव सम्पन्न

Rajdevi-1580916537.jpg

२२ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा एवम रजत महोत्सव सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक रमेशकुमार पराजुलीलले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिकी संयोजक टिका कार्कीले ऋण...

कांग्रेस संसदीय दलका उपनेता गच्छदार निलम्बित, ३ मन्त्रीसहित १७५ विरुद्ध मुद्धा

Gachchhadar-1580915338.jpg

२२ माघ, काठमाडौं । नेपाली कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।  मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यसअघि, बालुवाटारस्थित सरकारी जग्गा...

भाइरल ज्वरोका कारण दुई जनाको मृत्यु

Death-1580914098.jpg

२२ माघ, बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेका छन् । जोरु घरका पाँच जना बिरामी परेका मध्ये साप्पाटाको मृत्यु भएको वडा अध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घटना लगतै त्यस...

पाथिभारा मोटरसाइकल दुर्घटना: घाइते एकको मृत्यु,अर्का घाइते चितवन रेफर

IMG_20190607_071445-1580906081.jpg

२२माघ, हेटौंडा।धरान चतरा सडक खण्ड अन्तर्गत बागमती गाँउपालिका ७  पाथिभारामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते एकजनाको मृत्यु भएको छ। बुधबार दिउँसो झुरझुरेबाट फापरबारी आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका थिए।दुर्घटनामा घाइते मोटरसाईकलमा पछाडी सवार सुर्खेतको भेरी गंगा...

क्रिकेटमा नेपाल ओमानसंग १८ रनले पराजित

Cricket-1580900258.jpg

२२ माघ, काठमाडौं । विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग १८ रनले पराजित भएको छ ।  १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६  ओभर ५ बलमा १ सय ७९ रनमा समेटियो । नेपालका शरद भेषावाकरले सर्वाधिक ५५ रन जोडे । विनोद भण्डारीले २६, दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोडे । ओमानका बलर...

मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु

Road-accident-1580892792.jpg

२२ माघ, मोरङ । मोरङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा को२२प ५९२२ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको दुहवी नगरपालिका–२ का ३५ वर्षीय युवराज सुतिहाररहेको मोरङ प्रहरीले जनाएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ पोटियामा मङ्गलबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुतिहार घाइते भएका थिए ।...

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

karani-1580891545.jpg

२२ माघ, झापा । झापाका एक युवक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २ गोपलाडाँडाका २९ वर्षीय दिलकुमार कामी रहेका छन्। उनले स्थानीय १४ वर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको स्थानीयको आरोप छ । बालिकालाई जबरजस्ती करणी गरेको खबर स्थानीयले गरेपछि पुगेको इलाका...

प्लाष्टिक उद्योगमा आगलागी, ७० लाखको क्षति

Fire-1580890779.jpg

२२ माघ, बीरगञ्ज । बीरगञ्जमा एक प्लाष्टिक उद्योगमा आगलागी हुँदा ७० लाख रुपैँया बराबरको क्षति भएको छ ।  बीरगञ्ज–१४ गण्डकमा रहेको अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको हो । आगलागीबाट कच्चा पदार्थ र उद्योगको संरचना पूर्ण रुपमा क्षति भएको छ । आगो स्थानीय बासिन्दा र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी...

पुराना पत्रकार दुर्गानाथ शर्माको निधन

Durga-1580890030.jpg

२२ माघ, काठमाडौं । पुराना पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।  उनको काठमाडौं महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो । नेपाल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार