Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कार्यालयबाट स्यान्डवीच चोरेपछि बैंकरको जागिर चट

Paras-1580889258.jpg

२२ माघ, काठमाडौं । कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ ।  ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो चोरी काण्डपछि युरोप, मध्यपूर्व तथा अफ्रिकाको सिटी ग्रुपको प्रमुखबाट हटाइएको छ । ‘फाइनान्सियल टाइम्स’को समाचारअनुसार बैंकले पारसलाई कैयौं...

सुनको बुधबार मूल्य घट्यो

Gold-1580887339.jpg

२२ माघ, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य बुधबार ७५ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार ८ सय घटेको हो । यस्तै तेजावी सुन तोलामा ७४ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार...

वडा अध्यक्ष र विद्यालयका प्रधानाध्यापक कुटिए

Kutiye-1580885846.jpg

२२ माघ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका एक वडा अध्यक्षसहित ३ जना कुटिएका छन् ।  जुगल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सनतकुमार अधिकारी, रत्नराज्य माविका प्रधानाध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमिल्सिना कुटिएका हुन् । कुटिएका वडा अध्यक्ष सोही विद्यालय व्यवस्थापक समितिका अध्यक्ष समेत हुन् । वडा नम्बर ५ कै...

ज्यान मार्ने उद्योग मुद्धामा वडा अध्यक्ष नै पक्राउ

Rajbiraj-1580883257.jpg

२२ माघ, सप्तरी । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा सप्तरीका एक वडा अध्यक्षलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव रहेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले...

नेपाल र ओमानबीचको क्रिकेट (लाईभ)

Npl-Oman-1580882007.jpg

२२ माघ, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत नेपाल र ओमान बीचको खेल यतिबेला जारी रहेको छ । त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।...

के हो कोरोना भाइरस र कसरी बच्न सकिन्छ ?

Corona-1580873096.jpg

२२ माघ, काठमाण्डौ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ । कोरोना भाइरसको संक्रमण नेपालसहित चीनका साथै अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत १२ देशमा भेटिएको छ ।  के हो त कोरोना भाइरस ? कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी...

ठूलो परिमाणमा मोबाईलसहित तिब्बती पक्राउ

Arrested-1580871664.jpg

२२ माघ, काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणमा मोबाइलसहित एक जना तिब्बतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बती नागरिक ४० वर्षीय स्यान्जियल ग्याय रहेका छन् ।  उनलाई प्रहरीले गंगबुबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मोबाईलको मूल्य २१ लाख ७३ हजार ५ सय रुपैँया अनुमान गरिएको छ । महानगरीय बृत्त थानकोट तथा महानगरीय...

स्कुलरोड पछि अजरअमर रोड एकतर्फी

IMG_20200205_083519-1580871161.jpg

२२माघ,हेटौंडा। बढदो सवारी चापलाई र ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै मकवानपुर ट्राफिक प्रहरीले हेटौंडाका विभिन्न स्थानका भित्र सडकलाई एकतर्फी गर्ने क्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा ट्राफिक प्रहरीले हेटौंडा ४ स्थित अजरअमर रोडलाई दुई पाङ्ग्रे बाहेकलाई एकतर्फी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

घरेलु मैदानमा नेपालको पहिलो सिरिज आज

Cricket-1580870795.jpg

२२ माघ, काठमाडौं ।  नेपालले एकदिवसीय मान्यता पाएपछि घरेलु मैदानमा बुधबार पहिलो सिरिज खेल्दैछ ।  नेपालले त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दैछ । यो संगै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । घरेलु मैदान र दर्शकको साथमा नेपाल लिग २ मा अमेरिका र ओमानविरुद्ध मैदान उत्रिनेछ । नेपालले यसअघि पनि अमेरिका र ओमानसँग...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार