Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रौतहट डुंगा दुर्घटनाः २२ जना सम्पर्कमा आए, ६ जनाको खोजी गरिदैँ 

RAUTAHAT_Ya1Xw544N9-1535245637.jpg

१० भदौँ, हेटौँडा । रौतहट जिल्लाको लालबकैया नदीमा शनिवार साँझ डुंगा डुब्दा हराइरहेकामध्ये २२ जना सम्पर्कमा आएका छन् ।  बाँकी ६ जनाको भने खोजी भैरहेको प्रहरीले जनाएको छ । डुंगामा रहेका गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिका औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र...

फुटसल प्रतियोगिताको उपाधी विजय युथ क्लवलाई

Footsal-1535204838.jpg

९ भदौ, हेटौँडा । हेटौंडामा सञ्चालन भएको वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले हात पारेको छ ।  शनिबार भएको फाइनल खेलमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधि हात पारेको छ । विजेता एफसी इन्टरनेटले ५० हजार रुपैंया प्राप्त गर्दा उपविजेता इन्टरनेटले २५ हजार रुपैंयामै...

निर्मलालाई न्याय दिलाउँन हेटौँडामा प्रदर्शन 

Photo-1535202837.gif

९ भदौँ, हेटौँडा । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनीबार हेटौंडामा प्रदर्शन गरिएको छ । निर्मलाका निम्ति न्याय भन्दै शनिबार दिउँसो हेटौंडाको बुद्धचोकमा शान्तीपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘जस्टीस फर निर्मला’, ‘म मौन छु तर कमजोर छैन’, ‘असल पुरुषले...

नेपाली क्रिकेट टोलीः अभ्यासमा लगातार दोस्रो जित

Cricket-1535163695.jpg

९ भदौ, हेटौँडा । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभरम्म ब्याटिङ गरिरहँदा खराव प्रकाशले खेल...

फुटबल टोलीमा जीपीएस प्रणालीको प्रयोग

ANFFFF-1535163168.jpg

९ भदौ, हेटौँडा । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणका दौरान जीपीएस प्रणाली प्रयोगमा ल्याएको छ ।  साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले शुक्रबारदेखि यो प्रणली प्रयोग गरेको एन्फाले जनाएको छ । टोलीमा एथलेटिक ट्रेनर तथा पर्फर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारीको आगमनसँगै नेपाली टोलीले प्रशिक्षणमा आधुनिक...

विश्वकप विजेता मापसे कारवाहीमा

Lloris-France-1535162606.jpg

९ भदौ, हेटौँडा । विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोली तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका कप्तान ह्युगोलोरिसलाई पश्चिम लन्डन पुलिसले मादक पदार्थ सेवन (मापसे) गर्दै गाडी चढेको आरोपमा कारवाही गर्ने भएको छ । ३१ वर्षीय गोलरक्षक लोरिसलाई शुक्रबारको शुरुवाती समयमा नै ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले रोकेको थियो ।  उनले गाडी चलाउने...

ओली सरकारले जनताको हितमा काम गर्न सकेनःबानिया 

40024197_2122377988081969-1535129042.jpg

८ भदौ, हेटौँडा ।  नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ओली  सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन  । नेपाल महिला संघ जिल्ला कार्य समिती मकवानपुरको आयोजनामा भएको  कांग्रेसको विधानमा समावेश गरिनुपर्ने महिलाहरुको अधिकार सम्बन्धी  अगुवा महिला प्रशिक्षण कार्यक्रमलाई सम्बोधन क्रममा...

यस्तो छ प्रदेश तीनको  ६ महिने कार्यप्रगति विवरण 

CM-Office-1518017226-1535127717.jpg

८ भदौ, हेटौँडा । प्रदेश तीनले शुक्रबार आफ्नो ६ महिने कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना  गर्दै प्रदेश सरकारले ६ महिना भित्र गरेका गतिविधिहरु सार्वजनिक गरेको हो ।  कार्यप्रगति विवरण  प्रदेश ३ का  मुख्यमन्त्री डोरमणि पौडेलले  तीन महिनापछि प्रदेश सरकारको कार्यको परिणमा देखिने   भन्दै...

सुन्दरको स्थापना दिवसमा रक्तदान र सहयोग

FB_IMG_1535120334921-1-1535121337.jpg

 ८ भदौ, हेटौँडा । हेटौंडा–१ चौकीटोलमा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार स्थानीय सुन्दर मिनी मार्केट परिसरमा रक्तदान कार्यक्रममा सम्पन्न  गरेको छ ।  सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको सभाध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

थप समाचार