Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मेस्सीले पेनाल्टि ‘मिस’ गरे, अर्जेन्टिना–आइसल्याण्ड बराबरी

Messi-Miss-The-Penalty-1529162902.jpg

२ असार, हेटौँडा । आफुभन्दा कमजोर मानिएको आइसल्याण्डसंग अर्जेटिनाले बराबरी गोलमा खेल समाप्त गरेको छ । शनिबार साँझ भएको खेलमा कप्तान लियोनल मेस्सीले पाएको पटक पटकको अवसर सदुपयोग गर्न नसक्दा आइसल्याण्डले अर्जेन्टिनासंग बराबरीमा खेल रोक्न सफल भएको हो । यो संगै दुबैले अंक बाँडेका छन् । १९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेण्टिनाले...

कांग्रेस जिल्ला सभापतिको तयारीबारे छलफल

NePali-Congress-1529154303.jpg

२ असार, हेटौँडा । हेटौँडामा असार ५, ६ र ७ गते हुन लागेको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारीका लागि शनिबार हेटौँडामा छलफल भएको छ । पार्टी जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको जिल्ला विस्तारित बैठकमा राष्ट्रिय भेला तयारीबारे छलफल भएको हो ।  कार्यक्रममा जिल्ला सभापतिहरुको भेलाका लागि गठन भएका विभिन्न...

नारायणी सहकारीको अन्तरक्रिया सम्पन्न

Narayani-Sahakari-1529154109.jpg

२ असार, हेटौँडा । नारायणी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडा ९ को आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका व्यवस्थापक महेश अधिकारीले संस्थाको...

बाग्मति–८ मा एक सय जना कांग्रेस प्रवेश

Congress-1529154049.jpg

२ असार, हेटौँडा । नेपाली कांग्रेस बागमति गाउँपालिकाको वडा नम्बर ८ मा वडा भेला सम्पन्न भएको छ ।  नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं साविक फापरवारी वडा नम्बर ९ का सभापति खड्गबहादुर स्यांतानको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलाले सूर्यमान थोकरको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति...

चुरे दिवसमा बृक्षरोपण र पुरस्कार वितरण

Churi-Diwas-1529153770.jpg

२ असार, हेटौँडा । “चुरे संरक्षण हाम्रो कार्यभार,बनाउँ यसलाई समृद्धिको आधार”भन्ने नाराका साथ पाँचौ चुरे दिवसको अवसरमा हेटौँडामा वृक्षरोपण तथा पुरस्कार वितरण गरिएको छ ।  हेटौडा–१६ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समूहमा कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला वन कार्यालय,मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो...

शुक्रबार राति देशैभर हिलो सहितको बर्षा

FB_IMG_1529137870097-1-1529140228.jpg

२ असार, हेटौडा । शुक्रबार राति  मकवानपुर सहित धेरै ठाउँमा हिलोसहितको बर्षा भएको  छ । त्यो बर्षा अरु कारणले नभई भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको हावाले ल्याएको धुलोको कारण फोहोर हिलो सहितको पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । डाँडा काँडा  वरिपरी तुवाँलो लागेको जस्तो देखिने र यो क्रम शनिबार पनि जारी रहेको...

हेटौंडा आउदै गरेको बसमा घरेलु मदिरा, ३ जना नियन्त्रणमा

FB_IMG_1529137606248-1-1529137810.jpg

२ असार, हेटौंडा ।  मकवानपुर प्रहरीले १०० लिटर  घरेलु मदिरा सहित   ३ जनालाई नियन्त्रणमा  गरेको छ ।  शनिबार बिहान  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले हेटौंडा ५ स्थित  पिप्लेमा राईगाउँबाट हटौडा तर्फ आउदै गरेको ना ३ ख १४७६ नम्बरको बसलाई  चेकजाँच गर्दा सोही बसमा सवार भई आएका  मकवानपुर बकैया ६ की   ४० बर्षीय...

नगरबस सञ्चालनमा आयो (फोटो फिचर सहित)

35363295_1667607046657932-1529125141.jpg

२ असार, हेटौँडा । शनिवारबाट हेटौँडा नगरपालिका र आसपासका गाउँपालिकामा समेत यात्रुहरुलाई सेवा दिने उद्देश्यले नगर बस सञ्चालनमा आएको छ । मकवानपुर साझा यातायात प्रालिले सञ्चालनमा ल्याएको उक्त नगर बसको  शनिवार एक कार्यक्रमका विच हेटौँडा उपममहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले संयुक्त...

मुल्य बृद्धिको विरोधमा तरुण दल र नेविसंघको प्रदर्शन (फोटो फिचर सहित )

35348017_1667606569991313-1529123853.jpg

२असार ,हेटौँडा । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रबार साँझ निकालिएको राँके जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । तरुण दल र नेविसंघले केपी ओली सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार