Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गुणस्तर कायम गर्ने हेटौँडाका पानी उद्योगको दावि

Drinking-Water-1535982807.jpg

१८ भदौ, हेटौँडा । हेटौडामा रहेका ६ वटा पानी उद्योगका संचालकले आफुहरु गुणस्तर कायम गर्न तयार रहेको बताएका छन् । उनीहरुले आफुहरुले विगतमा पनि गुणस्तरीय उत्पादन बजारमा पुर्याएको भन्दै आगामी दिनमा पनि यसमा प्रतिवद्ध रहेको बताएका हुन् ।  हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरु सबै पानी कम्पनीमा ल्यावको व्यवस्था गर्न, दलक्ष...

चित्रेपानी वनद्वारा तिज विशेष कार्यक्रम

Chitre-1535981648.jpg

१८ भदौ, हेटौँडा । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । समूहको कार्यालयमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महिलाहरुले भोग्नु परेका समस्या, जीवनमा गरेका दुःख र महिला हिंसा लगायतका विषयहरुमा गीतको माध्यमबाट आफना...

प्रदेश ३ को मन्त्रीपरिषद बैठकबाट ६ निर्णय

Office-of-CM-n-Minister-1535976431.JPG

१८ भदौं, हेटौँडा । सोमबार बसेको ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठकले ६ वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयहरुको स्थापना...

प्रदेश सभाबाट ३ विधेयक पारित

Pradesh-Sava-1535976213.JPG

हेटौंडा, १८ भदौ । प्रदेश ३ को सोमबारको प्रदेश सभा बैठकले ३ विधेयक पारित गरेको छ । प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो ।  प्रदेशसभा बैठकको...

राँके बजारमा आगलागी हुँदा २ करोडको क्षति

Fire-1535945561.jpg

१८ भदौ, इलाम । इलामको राँके बजारमा आइतबार राति आगलागी हुँदा दुई करोड रुपैँया भन्दा बढिको क्षति भएको छ । स्थानीय ठालुराम श्रेष्ठको घरमा आगलागी हुँदा पाँच तले घर पूर्ण रुपमा क्षतिग्रत भएको छ । पाँचथरको फिदिम नगरपालिकाबाट आएको बारुण यन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट घरमा रहेको...

प्रदेशसभाबाट दुई विधेयक पारित हुँदै

Pradesh-Photo-1535944147.JPG

१८ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकबाट सोमबार दुई विधेयक पारित हुँदैछ । बैठकमा संसदमा विषयगत समितिबाट प्रतिवेदनसहित पेश भएका प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबारको...

हेटौंडा बसपार्कबाट लागुऔषध सहित दुई पक्राउ

arrested-765389-1-1535903662.jpg

१७ भदौ,हेटौडा ।मकवानपुर प्रहरीले आइतबार लागु  औषध सहित दुई जनालाई   पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौडा १० मा रहेको बस पार्कबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।  प्रहरीले  मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ की २६ वर्षीया श्रृजना लामा र सर्लाही परवानीपुरका २७ वषीय भरत मगर लाई...

२ विधेयक दफावार छलफलपछि प्रदेश सभामा

Pradesh-Sava-1535876643.JPG

१७ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकमा दुई विधेयक दफावार छलफलपछि पेश भएका छन् । विषयगत समितिमा पठाईएका दुई विधेयक दफावार छलफलपछि आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदनसहित पेश भएको हो ।  प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका...

मृतकका परिवारलाई बानियाँद्वारा ५० हजार सहयोग

Baniya-1535870611.jpg

१७ भदौ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ५० हजार रुपैँया सहयोग गरेका छन् । टिपरको ठक्करबाट मृत्यु भएका हेटौँडा–१७ गैरीगाउँका टंक न्यौपानेका परिवारलार्ई नेता बानियाँले ५० हजार रुपैँया सहयोग गरेका हुन् । नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले मृतक टंकका बाबु माधव न्यौपानेलाई...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार