Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेशसभामा ३ विधेयक प्रस्तुत हुँदै

Pradesh-Photo-1537152348.JPG

१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज ३ विधेयक प्रस्तुत हुँदैछ । प्रदेश सभा भवन हेटौँडामा दिउँसो १ बजे बस्ने बैठकमा ३ विधेयक प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको हो ।  बैठकमा प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक र प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक प्रदेश मामिला...

असोज ५ गतेदेखि दशैंको अग्रिम टिकट खुल्ने

Buspark-Ktm-1537112334.jpg

३१ भदौ, काठमाडौं । दशैंको अग्रिम टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । सरकार र यातायात व्यवसायीबीच सहमति भएकाले दशैमा उपत्यका बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ असोज ५ गते खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा आइतबार व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति जुटेसँगै आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय...

एसएसपी दिवस लोहनी कारागारबाट रिहा

dibas-lohani-1537111810.png

३१ भदौ, काठमाडौं । संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा पुर्पक्ष थुनामा रहेका एसएसपी दिवस लोहनी आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् । रिहाका लागि आइतबार अदालतको पत्र आएपछि उनलाई रिहा गरिएको कारागार प्रमुख गणेश अधिकारीले बताए । उच्च अदालत विराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारंगा...

रसुवाको पहिरोमा मकवानपुरे युवाको मृत्यु

Pahiro-1537068698.jpg

३१ भदौ, रसुवा। रसुवाको गोसाईकुृण्डमा गएको पहिरोमा परी एक मकवानपुरे युवासहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कर्पौला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका रहेका छन् । पहिरोमा परी नौ जना घाइते भएका छन् । शनिबार राति ९ बजे टिमुरेमा निर्माण भइरहेको रसुवागढी...

न्यायका लागि लायन्सको हेटौँडामा दवाव (तस्विरहरु)

P-1537026112.jpg

३० भदौ, हेटौँडा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तलाई न्यायका लागि हेटौँडामा दवावमुलक कार्यक्रम भएको छ ।  लायन्स क्लव अफ हेटौँडा मुक्तिनाथको आयोजनामा दिप प्रज्वलनसहित दवावमुलक कार्यक्रम भएको हो । बुद्धचोकमा भएको कार्यक्रममा क्लवका अध्यक्ष विकेशलाल श्रेष्ठ, कार्यक्रम संयोजक कमल फुँयालसहित...

बाग्मतिमा कांग्रेसले बाँड्यो क्रियाशिल सदस्यता

Congress-Bagmati-1537017592.jpg

३० भदौ, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिका वडा नम्बर ४ को आयोजनामा क्रियाशिल सदस्यता वितरण एवं वडा भेला सम्पन्न भएको छ ।  ४ नम्बर वडा सभापति इन्द्रबहादुर थिङको अध्यक्षता एवं जिल्ला सदस्य चोकबहादुर ठाडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थिाये । कार्यक्रममा बाग्मति गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, साविक फापरवारी...

सुन्दर र शिखरपानीको साधारणसभा सम्पन्न

1-1537017368.jpg

३० भदौ, हेटौँडा । हेटौडा १ र २ मा सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा समूहका अध्यक्ष कमल लामाले संस्थागत प्रतिवेदन, सचिव निलम देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्दराम ढकालले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ को लागि २१ लाख ९ हजारको अनुमानित आयव्यय विवरण...

हेटौँडा जेसीजबाट 'साइकल जात्रा' सम्पन्न

Cycling1-1537016979.jpg

३० भदौ, हेटौँडा । हेटौंडा जेसीजको को आयोजनामा साइकल जात्रा–२०७५ शनिबार सम्पन्न भएको छ । मकवानपुर र काठमाण्डौका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागितामा साईकल जात्रा भएको हो ।  भूटनदेवी मन्दिरबाट कर्रा, पदमपोखरी, चुरियामाई, हटिया, कमाने हुँदै जेसीज सचिवालयमा आईपुगेर जात्रा सम्पन्न भएको थियो । सहभागीले करिब ४ घन्टा लगाएर ३५...

हेटौंडा-१८ मा कांग्रेसको सदस्यता वितरण

Congress-1537012585.jpg

३० भदौ, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा शनिवार क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ का वडा सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षतामा क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको हो । कांग्रेस हेटौंडा १६ नम्बर वडाको वडा कार्यालयसमेत उद्घाटन गरिएको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

थप समाचार