Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जन्मदिनमा हेटौँडा–१७ को बृद्धाश्रमलाई सहयोग

Utshav-1537184467.jpg

१ असोज, हेटौँडा । हेटौँडाका व्यवसायी एवं समाजसेवी उत्सव इटेनीले हेटौँडा–१७ मा रहेको श्रीमद्भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो धर्मपत्नि ज्ञानु पौडेलको जन्मदिनको अवसरमा बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको लागि खाद्यान्न सहयोग गरेका हुन् । इटेनीले चामल, पिठो, च्यूरा, दाल, चिनि लगायत गरी २० हजार...

चेतनशिल दुग्ध सहकारीको ३२ औं बार्षिकोत्सव

Chetansil-1537184324.jpg

१ असोज, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको ३२ औं बार्षिकोत्सव सम्पन्न भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर वडा अध्यक्ष...

नारायणी दुग्ध सहकारीको २८ औं साधारणसभा

Narayani-1537184181.jpg

१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेलले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक रामबहादुर कार्कीले लेखा समितिको प्रतिवेदन, बचत तथा ऋण कार्यक्रम उपसमितिका संयोजक ईन्द्रमणी गौतमले बचत तथा ऋण समितिको...

प्रचण्डद्वारा चिनियाँ ऐतिहासिक स्थल अवलोकन

Prachanda-China-1537154823.jpg

१ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् । दाहालले आइतबार सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरे । उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पु¥याउने ऐतिहासिक...

बिहे गर्छु भन्दै युवतीलाई भारत लैजान खोज्ने पक्राउ

Arrested-1537154254.jpg

१ असोज, इलाम । युवतीलाई विवाह गर्छु भनेर भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकियाका ४२ बर्षीय दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्गका २२बर्षीय आयुष विक रहेका छन् । पाँचथरको फिदिम नगरपालिका ५ का १९ वर्षीय युवतीसँगै दुई युवालाई इलामको पशुपतिनगर नाकाबाट...

छैठौ राष्ट्रिय विज्ञान दिवस मनाईदै

Science-1537153667.jpg

१ असोज, काठमाडौं । नेपालमा आज छैठौं राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ । यो दिवस २०७० सालदेखि मनाउन थालिएको हो । यो बर्ष विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने नारा रहेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो...

प्रदेशसभामा ३ विधेयक प्रस्तुत हुँदै

Pradesh-Photo-1537152348.JPG

१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज ३ विधेयक प्रस्तुत हुँदैछ । प्रदेश सभा भवन हेटौँडामा दिउँसो १ बजे बस्ने बैठकमा ३ विधेयक प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको हो ।  बैठकमा प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक र प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक प्रदेश मामिला...

असोज ५ गतेदेखि दशैंको अग्रिम टिकट खुल्ने

Buspark-Ktm-1537112334.jpg

३१ भदौ, काठमाडौं । दशैंको अग्रिम टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । सरकार र यातायात व्यवसायीबीच सहमति भएकाले दशैमा उपत्यका बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ असोज ५ गते खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा आइतबार व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति जुटेसँगै आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय...

एसएसपी दिवस लोहनी कारागारबाट रिहा

dibas-lohani-1537111810.png

३१ भदौ, काठमाडौं । संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा पुर्पक्ष थुनामा रहेका एसएसपी दिवस लोहनी आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् । रिहाका लागि आइतबार अदालतको पत्र आएपछि उनलाई रिहा गरिएको कारागार प्रमुख गणेश अधिकारीले बताए । उच्च अदालत विराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारंगा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार