Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

९२ लाख सहित काठमाडौँबाट पक्राउ परे ४ हुण्डी कारोबारी

teku-police-office_201812-1578319185.jpg

२१पुस,काठमाडौँ ।काठमाडौंका विभिन्न स्थानमा लामो समय देखि अवैध रुपमा हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले अवैध रुपमा हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय अपराध महाशाखा टेकुबाट गएको प्रहरी टोलीले काठमाडौँको...

सामुदायिक प्रहरी र सेवा केन्द्रको प्रहरी उपरीक्षक राठौरलाई स्वागत

IMG_20200106_180301-1578313214.jpg

२१पुस, हेटौंडा।भर्खरै सरुवा भइ जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरलाई स्वागत गरिएको छ। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले सरुवा भइ मकवानपुर प्रहरी प्रमुखको रूपमा जिल्ला आएका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरेको...

प्रदेश नामाकरणसम्बन्धी कार्यविधि सर्वसम्मत पारित

Pradesh-Photo-1578284076-1578312188.jpg

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि सर्वसम्मत पारित भएको छ ।  सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि संशोधनसहित सर्वसम्मत पारित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक रामेश्वर फुँयाल प्रस्तावक र नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले र विवेकशिलका रमेश...

देउवाले राजधानीबारे गरेको निर्णय २ बर्षपछि नेकपाले ठिक ठान्यो : बानियाँ

Baniya-1578308030.jpg

२१ पुस, हेटोँडा । ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेकपाले आफ्नो प्रदेश संसदीय दललाई निर्देशन दिने प्रक्रिया गलत भएको बताएका छन् ।  सोमबारबाट शुरु भएको प्रदेश अधिवेशनको सफलताको शुभकामना व्यक्र गर्दै उनले संविधानले ३ तहको स्पष्ट कामको विभाजन गरेको भन्दै नेकपाले प्रदेश संसदीय दललाई...

राजधानी र नाममा विना विवाद निर्णय गर्न मूख्यमन्त्रीको अनुरोध

dm-sir-1578306975.png

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सोमबाट शुरु भएको अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लाग्ने भएकाले ऐतिहासिक हुने बताएका छन् । सोमबार शुरु भएको प्रदेश अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै उनले सबैको चासोको विषय रहेको नाम र राजधानीको विषय टुंगो लगाउने बताएका हुन् ।  राजधानी र नामको टुंगो लगाउन सहज...

मोटरसाइकल दुर्घटनामा ४ घाइते

81250116_603831670190602_-1578321606.jpg

२१ पुस, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–११ मा भएको मोटरसाइकल दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा हेटौँडा–१० का ७३ बर्षीय गंगा न्यौपाने, थाहा आग्राका ४६ बर्षीय राममणी कार्की, थाहा–८ का उमेर नखुलेका रविन्द्र सापकोटा र हेटौँडा–११ का ३५ बर्षीय केदार तिमल्सिना रहेका छन् । हेटौँडाबाट नवलपुर जाँदै गरेको ना६१प...

हेटौंडालाईनै स्थायी राजधानी कायम गर्न ¥याली

IMG_20200106_144057-1578301077.jpg

 २१पुस, हेटौंडा। प्रदेश ३ को स्थायी राजधानी हेटौंडा रहने नरहने दोधार भइरहदा प्रदेश ३ को स्थायी हेटौंडानै कायमा हुनुपर्ने भन्दै हेटौंडा बजारमा दवाबमुलक याली निकालिएको छ।दवाब स्वरुप हेटौंडामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाले संयुक्त ¥याली निकालेका हुन।  हेटौंडाको बुद्धचोकमा जम्मा भएर लोकतान्त्रिक खेलकुद संघ...

मकवानपुरगढीबाट जुवा खेल्दै गरेका ६ जुवाडे पक्राउ

IMG_20200106_141517-1578299696.jpg

२१पुस,हेटौंडा ‌।जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले कमाण्डमा खटि गएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा मकवानपुर गढी गाउँपालिका १ लेनडाँडाबाट ६ जना जुवाडेलाई पक्राउ गरेको मकवानपुर प्रहरी जनाएको छ। उनिहरुले लेनडाँडा...

पुस २२ गते राजधानी र नामको टुंगो नलाग्ने

Pradesh-Photo-1578284076-1578296229.jpg

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामकरणको टुंगो पुस २२ गते नलाग्ने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति भएको हो ।  नेकपामा राजधानी र नामकारणको टुंगो नलाग्दा २२ गतेको बैठक स्थिगित भएको छ । नेकपाको संसदीय दलको बैठक २२ गते ११ बजे बस्ने भएको छ । कार्यसूचि तय गर्न बसेको बैठकले पुस २१ गतेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार