Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल बैंकका पूर्व कर्मचारी सिआईबीद्वारा पक्राउ

Nepal-Bank-1577698203.jpg

१४ पुस, काठमाडौँ । नेपाल बैंक लिमिटेडका पूर्व कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेको छ ।  व्युरोले  डिल्लीवजार शाखा कार्यलयका पूर्व प्रवन्धक सोलुखुम्बुको साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका भूपराज कोइरालालाई सिआईबीले पक्राउ गरेको हो । उनलाई बैंकिङ कशुरमा पक्राउ गरेको छ । उनलाई अनुसन्धानका...

दुर्घटना न्यूनिकरणका लागि चालकलाई फुलमाला

81514870_491140791380293_-1577695366.jpg

१४ पुस, हेटौंडा । भर्खरै जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भइ आएका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले दुर्घटना न्यूनिकरणका लागि र चालकलाई सचेत गराउन नयाँ तरिका अपनाएका छन्। उनले दुर्घटना न्यूनिकरणका लागि चालकलाई फुलमाला लगाएर सहजिकरण गरेका थिए। उपरीक्षक राठौर  सोमबार बिहान हातमा माला र अबिर लिएर हेटौंडा १ चौकिटोल त्रिभुवन...

ह्याकिङको आशंकामा दुई चिनिया चितवनबाट पक्राउ

Arrested-Chinese-1577688602.jpg

१४ पुस, काठमाडौं । नेपाल प्रहरीले ह्याकिङमा संलग्न भएको आंशकामा २ जना चिनियाँलाई चितवनबाट पक्राउ गरेको छ ।  उनीहरुलाई भरतपुरको होटेल सिजीबाट पक्राउ गरिएको हो । उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवन जानकारी दिएको छ । व्यवसायीको रुपमा प्रस्तुत भएका उनीहरुको गतिविधि शंका लागि...

कसले गर्यो दुई वडा कार्यालयमा आगजनी ?

aagjani-1577687437.jpg

१४ पुस, हेटौँडा । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । नवलपुरको कावासोती नगरपालिकास्थित १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित ३ नम्बर वडा कार्यालयमा आगजनी भएको हो । आगजनीबाट १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको र वडा कार्यालय नै जलेर नष्ट भएको छ । घटनाबारे थाहा पाएपछि...

ट्रयाक्टरले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

Accident-1577686699.jpg

१४ पुस, मोरङ । मोरङमा ट्रयाक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ का १८ वर्षीय रुपेश चौधरी रहेका छन् ।  आइतबार साँझ को ३८ प १७७ नम्बरको स्कुटरलाई को १ त ७८४३ नम्बरको ट्रयाक्टरले धनपालथान गाउँपालिका ३ कर्सिया बजारमा ठक्कर दिँएको हो । ठक्करबाट घाइते उनको कोशी अस्पतालमा उपचारका...

नेता सिपि गजुरेल सोमबार विहान रिहा

CP-Gajurel-1577685793.jpg

१४ मंसिर, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष एवं देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल रिहा भएका छन् ।  आइतबार सिमा अतिक्रमण लगायतका विषयमा ध्यानकर्षणसहितको ज्ञापन पत्र बुझाउन जाने क्रममा उनसहित अन्य नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । सोमबार विहान गजुरेल र...

एटिएमबाट पैसा चोर्न खोज्ने दुई पक्राउ

Arrested-1577684622.jpg

१४ पुस, काठमाडौँ । बैंकको एटीएमबाट पैसा चोरी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेकामा चन्द्रागिरी–५ बस्दै आएका मुगुको सोरु गाउँपालिका–६ का चित्रबहादुर शाही र नन्दराज धराल छन् । उनीहरुले चन्द्रागिरी नगरपालिका थानकोटमा रहेको सिटिजन बैंकको एटिएमको सटरको ताल्चा फुटाई एटिएम फुटाएर रकम चोरी गर्ने प्रयास...

बिपि कप: आइतबार वडा नम्बर २ सहित ४ टिम विजयी

IMG_20191229_215910-1577637346.jpg

१३ पुस, हेटौँडा ।हेटौँडाको हुप्राचौरमा जारी दोस्रो बिपी कप फुटबलमा आइतबार ५ खेल सम्पन्न भएको छ। आइतबार सम्पन्न खेलमा हेटौंडा वडा नम्बर २सेमिफाइनलमा र गढि गाउँपालिका, कैलाश सहित हेटौंडा वडा नम्बर ५ र १९   क्वाटरफाइनलमा प्रवेश गरेका छन्। । आईतबार भएको खेलमा हेटौंडा वडा नम्बर १ लाई १ का विरुद्ध सुन्य गोल अन्तरले हराउदै २ नम्बर वडा...

लागुऔषधसहित प्रहरीद्वारा ३ युवक पक्राउ

lagu-aushad-1577633616.png

१३ पुस, तनहुँ । नेपाल प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जनक श्रेष्ठ, उमेश खड्का र उत्सव खड्का रहेको प्रहरीले जनाएको छ । तनहुँको आबुखैरनीबाट उनीहरुलाई प्रक्राउ गरेको हो । उनीहरुबाट ४२ थान डाइजेपाम, ट्रमाडोल १५ सय ३५ थान, डि–कफ १६ सय ७२ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । आँबुखैरेनी गाउँपालिका–३...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार