Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पुस १५ गते सार्वजनिक विदा

Holiday-1577589881.jpg

१३ पुस, हेटौँडा । पुस १५ गते मंगलबार पर्ने तमु सामुदायको पर्व तमु ल्होसारमा सार्वजनिक विदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको हो । तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । तमु समुदायले ल्होसारमा विदाको माग गर्दै...

कवाड कारखानामा आगलागी, जलेर नष्ट

Kabaaad-1577589398.jpg

१३ पुस, ललितपुर । ललितपुरमा शनिबार राति एक कबाड कारखानामा आगलागी भएको छ । सानेपा चोकमा रहेको कवाड कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।  दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट कारखानामा जलेर पूर्ण रुपमा नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन...

बसामाडिमा दुई ट्रक ठोक्किए, ३ घाइते

Accident-1577588926.jpg

१३ पुस, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडाको बसामाडिमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना गम्भिर घाइते भएका छन् ।  हेटौँडाबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना७ ख ३२८ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख २७९६ नम्बर खालि ट्रक हेटौँडा–३ बसामाडिमा ठोक्किएको हो । विहान साढे ६ बजे भएको घटनामा ३२८ नम्बरको...

सीडिओलाई प्रदेश मातहत नराखे छुट्टै नियुक्ति गर्ने चेतावनी

CDO-1577586659.jpg

१३ पुस, मोरङ । सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले प्रमुख जिल्ला अधिकारी (सीडिओ) हरूलाई प्रदेश सरकार मातहत राख्न माग गरेका छन् ।  अपराध नियन्त्रण र शान्तिसुरक्षाका कामलाई कानुनी दायरामा ल्याउन गरिने अनुसन्धानका लागि प्रजिअ प्रदेश मातहत राख्नुपर्ने उनीहरूले तर्क गरेका छन् । यो समाचार कान्तिपुरमा छ । प्रदेश १ को आन्तरिक...

बिपि कप फुटबल: शनिबार पाँच खेल सम्पन्न

IMG_20191228_212852-1577548014.jpg

१२पुस,हेटौंडा।लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा हेटौंडा ४को हुप्राचौरमा जारी दोस्रो वीपी कप फुटबल प्रतियोगितामा शनिबार ५ खेल सम्पन्न भएका छन्।  शनिबार भएको ५ खेलमा  कैलाश, बागमती र हेटौंडा वडा नम्बर ३, ४ र ५ विजयी भएको छन। शनिबार भएको खेलमा कैलाशले मनहरीलाई ३ का विरुद्ध १ गोलले पाखा लगाएको छ। त्यसैगरी हेटौंडा वडा नम्बर ३ र...

परिवर्तनलाई उल्टाउने प्रयास असफल हुन्छ : प्रचण्ड

Prachanda-1577543472.jpg

१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको राजनैतिक परिवर्तनलाई उल्टाउने प्रयास भईरहेको भन्दै त्यो असफल हुने बताएका छन् ।  प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहमा बोल्दै उनले परिवर्तनलाई उल्टाउने प्रयासलाई विफल बनाउन संचारमाध्यमको महत्वपूर्ण भूमिका हुने...

पिपिएल क्रिकेटको उपाधी चितवन राईनोजलाई

PPL-1577542363.jpg

१२ पुस, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको उपाधि चितवन राइनोजले हात पारेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै उपाधी हात पारेको हो । पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित २७ लाख पुरस्कारसमेत हात पारेको छ । उपविजेता...

नेपाली बजारको वास्तविक रूप

Bal-Kumar-1577540419.jpg

कौटिल्यको अर्थशास्त्रमा नेपालमा बुनिएका राडिपाखी भारत र चीनतिर उत्कृष्ट मानिने र महङ्गो पर्ने कुराले किराँतकालमा नेपाली बस्तुहरू छिमेकी मुलुकको बजारमा धेरै बिक्री हुने कुराको संकेत गरेको छ । नेपालको कृषि, उद्योग, व्यापार र राजश्व प्रणाली लिच्छविकालमा पनि सुदृढ थियो भन्ने चिनियाँ यात्रीहरूको वृत्तान्तमा पाइन्छ । घरेलु उद्योगमा...

सोमालियामा कारबम विष्फोट, ७६ को मृत्यु

Car-bomb-1577538174.jpg

१२ पुस, हेटौँडा । सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विष्फोटमा कम्तिमा ७६ जनाको मृत्यु भएको छ ।  शनिबार मोगादिसुको अति व्यस्त क्षेत्रमा भएको विष्फोटमा ७० जना भन्दा बढि घाइते भएको स्थानीय निःशुल्क एम्बुलेन्स सेवाका संस्थापक अब्दुलकदिर अव्दिरहमान अदनले जानकारी दिए । सरकारी प्रवक्ता स्माईल मुख्तरले आत्मघाती आक्रमणकारीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार