Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ख्रिष्टमसमा हेटौँडा–६ मा शुभकामना आदानप्रदान

Church-1577276594.jpg

९ पुस, हेटौँडा । ख्रिष्टियन समुदायको महान पर्व ख्रिष्टमसको अवसरमा हेटौडा–६ शान्तिटोलमा रहेको नेपाल क्रिष्टल चर्चले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित बक्ताहरुले नेपाल साझा फूलवारी भएकाले सबै धर्मप्रति आदर र सम्मान गर्नु पर्नेमा जोड दिएका थिए । हेटौडा–६ का वडा अध्यक्ष...

स्कारपियो र मोटरसाइकल ठक्कर खाँदा २ को मृत्यु

Accident-1577269875.jpg

९ पुस, सप्तरी । सप्तरीको बिरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिरेन्द्र बजारमा दुई सवारी ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादव र  पछाडि सवार ३५ बर्षीय प्रभात यादवको...

कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ

Ciaa-1577268727.jpg

९ पुस, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा एक कम्प्युटर अपरेटरलाई ७० हजार रुपैंयासहित पक्राउ गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर नविनकुमार सिंह ७० हजार रुपैँयासहित पक्राउ परेका हुन् । अख्तियार बर्दिवासको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको छ । उद्योग दर्ता गर्न...

समाजवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता

Samajbaadi-1577267705.jpg

९ पुस, काठमाडौ । समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । बुधबार बसेको कार्यकारिणी बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । उनले संसदमा प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको अध्यक्ष उपेन्द्र...

मकवानपुर प्रहरी : विमान दुर्घटना भएको हैन

Plane-1577261542.jpg

९ पुस, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरमा विमान दुर्घटना नभएको पुष्टि गरेका छन् । बुधबार विहान १० बजेदेखि मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरास्थित बतासे डाँडामा विमान दुर्घटनाको आशंका गरिएको थियो ।  तर त्यहाँ विमान दुर्घटना नभई जंगलमा आगलागी भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।...

मकवानपुरको सुकौरामा विमान दुर्घटनाको आशंका, स्थानीयको दौडादौड

Plane-1577257541.jpg

९ पुस, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा विमान दुर्घटना भएको आशंका गरिएको छ । सुकौराको कल्वान बतासे भन्ने स्थानमा विहान १० बजे धुँवाको मुस्लो आएको देखेपछि स्थानीयले विमान दुर्घटना भएको अशंका गर्दै संचारकर्मीलाई खबर गरेका थिए । शिवम् सिमेन्टको खानी क्षेत्रमा पर्ने डाँडाको खोचबाट धुँवाको मुस्लो आएको र...

वडा सचिव नै कागजात किर्ते मुद्धामा पक्राउ

Sachib-1577255671.jpg

९ पुस, बारा । बाराको पचरौता नगरपालिकाका वडा नम्बर ४ र ५ का वडासचिव पक्राउ परेका छन् ।  वडासचिव प्रभु पण्डितलाई प्रहरी चौकी पिपरपातीले आज बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई किर्ते मुद्दामा वडा कार्यालय बेल्दारीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।  जबरजस्ती करणी मुद्दामा पक्राउ परेका युवकलाई बालिग बनाएको कसूरमा उनलाई...

वृद्धहरुलाई खाजा खुवाउदै लिंकेज एकेडेमी

IMG_20191224_210502-1577200973.jpg

८पुस, हेटौंडा। हेटौंडा ४ मा रहेको लिंकेज टेक्निकल एकेडेमीले मंगलबार हेटौडा २ चौकिटोलमा रहेको ॐ बृद्ध आश्रमका वृद्धहरूलाई दिवा खाजा खुवाएको छ। एकेडेमीले मन्टेश्वरी शिक्षक तालिममा सहभागीहरूलाई सामाजिक सेवाको अनुभुती गराउने तथा सामाजिक सेवामा एकेडेमीलेको भुमिका अभिवृद्धि गर्ने उदेश्यले आश्रममा आश्रित ३५ वृद्धहरुलाई दिवा खाजा...

राक्सिराङमा बुधबार क्रिस्मसको सार्वजनिक विदा

Raksirang-1577199214.jpg

८ पुस, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बुधबार सार्वजनिक बिदा भएको छ । डिसेम्बर २५ अर्थात क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिदा दिने निर्णय गरेको जनाइएको छ । सोमबार बसेको गाउँ कार्यपालिका बैठकले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार