Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वासको मत लिनुपरे लिन्छौं : बास्कोटा

Gokul-Baskota1-1577364822.jpg

१० पुस, काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारले विश्वासको मत लिनुपरे पनि लिने बताएका छन् । उनले सरकारसंग अझै पनि बहुमत रहेकाले विश्वासको मत लिनुपरे पनि लिने बताएका हुन् ।  मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुको प्रश्नमा मन्त्री बास्कोटाले...

विराटनगर टाईटन्स पिपिएलको फाइनलमा

PPL-1577363981.jpg

१० पुस, पोखरा । विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा पुगेको छ । बुटवल ब्लास्टर्समाथि २१ रनले पराजित गर्दै विराटनगर उपाधी प्रतिष्पर्धामा पुग्न सफल भएको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवल १ सय ४४ रनमै समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको...

नारायणी मलबाट हराएको मोटरसाइकल वडा प्रहरीले फेला पारी धनिलाई बुझायो

IMG_20191226_175553-1577362603.jpg

१०पुस,हेटौंडा।वडा प्रहरीले साटिएर हराएको दुइवटा मोटरसाइकल फेला परी सम्बन्धित धनिलाई बुझिएको छ। हिजो बुधबार हेटौंडा ४मा रहेको नारायणी मल अगाडि पार्किङ गरेर राखिएको अवस्थामा हेटौंडा ६ चौघडा निवासी सुरज न्यौपानेको नाममा रहेको ना १२प ७०५८ नम्बरको मोटरसाइकल र हेटौंडा १६ हटिया निवासी नवराज पनेरुको नाममा रहेको मोटरसाइकल हेटौंडा ४ नारायणी...

यी हुन सिएनएन हिरो २०१९

CNN-hero-1577343570.jpg

१० पुस, हेटौँडा । सिएनएन हिरो २०१९ को उपाधी इथियोपियाकी फ्रेवानी मेब्राथुले हात पारेकी छिन् । टप टेनमा परेकामध्ये ९ जनालाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् ।  महिनाबारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडको पहुँचमा नरहेका इथियोपियाका युवतिहरुका लागि पुर्नप्रयोग गर्न मिल्ने खालको प्याड निर्माण गरेर सहजता प्रदान गरेको भन्दै उनले यो...

ट्रस्टको सम्पत्तिमा अनियमितता भएको छैन : पोखरेल

Pokharel-1577341961.jpg

१० पुस, काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको सम्पत्ति लिजमा दिंदा कुनै अनियमितता नभएको दावि गरेका छन् ।  राष्ट्रियसभा बैठकमा उनले ट्रष्ट कार्यालय मातहतमा रहेको जग्गा र भौतिक संरचना लिजमा लगाउँदा कुनै अनियमितता नभएको दावि गरेका हुन् । उनले ट्रष्ट मातहतको सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण सार्वजनिक...

सामुदायिक वनमा बयस्क बाघ मृत फेला

Tiger-1577340598.jpg

१० पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित वेदघारी सामूदायिक वनमा विहिबार बाघ मृत अवस्थामा फेला परेको छ । बाघ मरेको अवस्था घाँस काट्न गएका स्थानीयले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बाघको शरिरमा घाउ देखिएको जनाएका छन् । बस्तिबाट करिब २ किलोमिटर टाढा...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

Death-1577339665.jpg

१० पुस, चितवन । चितवनमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर १३ बाक्सिलिङका १७ बर्षीय फिलिप प्रजा रहेका छन् ।  भरतपुर महानगरपालिका–१ दियालो रोडमा पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्युृ भएको...

हेटौँडाबाट यस्तो देखियो सूर्यग्रहण

Grahan1-(2)-1577334121.jpg

१० पुस, हेटौँडा । आइतबार विहानदेखि लागेको खण्डग्रास सूर्यग्रहण हेटौँडाबाट पनि स्पष्ट देखिएको छ । बिहान ८ः४२ मा शुरु भएको ग्रहण बिहान ११ः३१ बजे समाप्त हुने जनाईएको छ । ग्रहणको केही तस्विरहरु यस्ता छन् ।...

ज्वालाले 'तस्कर' संग भेट गरेको विप्लवको आरोप

Biplop11-1577333116.jpg

१० पुस, हेटौँडा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन मकवानपुर इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ लाई 'तस्कर' संग व्यक्तिगत भेटघाटको आरोप लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी नारायणी व्युरो इन्चार्ज शितलको नाममा जारी भएको विज्ञप्तिमा उनी पार्टीको योजना बाहिर तस्करसंग व्यक्तिगत भेटघाटमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार