Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आजबाट बीपि कप, विजेताले ५० हजार पाउने(खेल तालिका सहित)

IMG_20191226_090751-1577330590.jpg

१०पुस,हेटौंडा।नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुदै छ । हेटौंडा ४ लोकतान्त्रिक चौर हुप्राचौरमा बिहिबार बिहान ११:३० बजे उक्त प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएको छ।आज हुने उदघाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा वडा नम्बर...

बलि दिन भारत लैजाँदै गरेकी युवतिको उद्धार

mahila-1577329736.jpg

१० पुस, काठमाडौं । ‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ ।  झापा घर भएकी ती किशोरीलाई ‘मोडल’ आवश्यक परेको भन्दै झुक्याएर भारततर्फ लगिँदै थियो। किशोरी पक्राउ परेलगत्तै प्रहरीले चारजनालाई मोरङ र दुईजनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको...

सूर्यग्रहणमा राशी अनुसार यस्तो प्रभाव

Grahan-1577329040.jpg

१० पुस, हेटौँडा । आज बिहान ८ः४२ बजेदेखि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । सूर्य ग्रहणमा राशी अनुसार फरक फरकम प्रभाव पर्ने शास्त्रीय मान्यता छ ।  यस पटकको सूर्य ग्रहणमा कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, वृश्चिक,कन्या, धन र मकर राशि हुनेहरूलाई अशुभ बताइएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति...

विहिबार खण्डग्रास सूर्यग्रहण

Grahan-1577095111-1577328196.jpg

१० पुस, काठमाडौँ । आज बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने र बिहान ११ः३१ बजे समाप्त हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ग्रहण लाग्नुभन्दा १२ घण्टा अघि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा...

विप्लव मकवानपुरले किन भन्यो जनसरकार प्रमुखलाई ‘गद्धार’

Biplop1-1577286094.jpg

९ पुस, हेटौँडा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना मकवानपुर जनसरकार प्रमुखलाई ‘गद्धार’ भनेको छ । जिल्ला सेक्रेटरी पासाङद्वारा जारी विज्ञप्तिमा मकवानपुर जनसरकार प्रमुख एवं सचिवालय सदस्य राजकुमार पाख्रिनले गद्धार गरेको जनाएको हो । विज्ञप्तिमा ‘पाख्रिनले दुश्मनसित आत्म समर्पण गरी देश, जनता र सिंगो पार्टीलाई...

रामकृष्ण ढकाल र श्री‌मती निलमबिच सम्बन्ध विच्छेद

IMG_20191225_202440-1577284911.jpg

९पुस,हेटौंडा।गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ।  ढकाल श्री‌मती निलमले सम्बन्ध विच्छेदका लागि मंगलबारमात्रै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी थिइन्।सोअनुसारनै जिल्ला अदालत काठमाडौंमा बुधबार गायक ढकाल र निलमबीच सम्बन्धविच्छेद भएको हो। बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र...

सूर्यग्रहणमा सार्वजनिक विदा छैन : गृह मन्त्रालय

HM-1577284134.jpg

९ पुस, काठमाडौं । बिहीबारको सूर्यग्रहणका बेला सार्वजनिक विदा नहुने भएको छ ।  विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मालाई उद्धृत गर्दै गोरखापत्रले खबर बनाएको छ ।  केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो...

प्रधानसेनापति महिला फुटबलको उपाधी एपिएफलाई

APF-1577282663.gif

९ पुस, काठमाडौं । एपीएफ क्लबले सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।  नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोलले पराजित गर्दै उपाधी कब्जा गरेको हो । खेलको छैठौँ मिनेटमा सरु लिम्बु र ८९औँ मिनेटमा रेखा पौडेलले गोल गरेका थिए...

मनकामना सहकारीको भेला सम्पन्न

Manakamana-1577278269.jpg

९ पुस, हेटौंडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३२ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद दाहालले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मधुसुदन देवकोटाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश नं. ३ का भूमि,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार