Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ए डिभिजन लिग फुटबलमा आर्मी विजयी

Army-1577441199.jpg

११ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको हो । आर्मीले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि कप्तान भारत खवासले खेलको ५७ मिनेटमा पहिलो र टेक बहादुर बुढाथोकीले ६१ औं मिनेटमा...

प्रधानमन्त्री ओलीको शुक्रबार पनि डायलासिस

Oli-1577440364.jpg

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार डायलासिस गरिएको छ ।  मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको डायलासिस भएको हो । नियमित स्वास्थ्य परीक्षण र डायलाइसिसका लागि प्रधानमन्त्री उनी सेन्टरमा गएका थिए । पछिल्लो समय केही समयको फरकमा नियमित डायलासिस हुँदै आएको छ ।...

प्रतिनिधिसभाको बैठक पुस १६ सम्म स्थगित

Pratinidi-1577439549.jpg

११ पुस, काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार सूचना टाँसेर स्थगित भएको छ ।  १ बजेका लागि बोलाईएको बैठक सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदको उम्मेदवार टुङ्गो लगाउन नसक्दा स्थिगित भएको हो । बैठक पुस १६ गते बस्ने सूचनामा उल्लेख छ । सूचनामा बैठक विशेष कारणबश बस्न नसक्ने भएको जनाईएको छ ।...

प्रचण्डद्वारा चितवनस्थित निर्माणाधिन रंगशाला अवलोकन

Prachanda-1577438713.jpg

११ पुस, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले कामको प्रशंसा समेत गरे ।  उनले रंगशाला निर्माणका लागि सक्दो सहयोग गर्ने...

छुरा प्रहार गरी श्रीमतिको हत्या गर्ने पक्राउ

Chhuraaa-1577437801.jpg

११ पुस, झापा । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मु छन् । २८ वर्षीया श्रीमती तारामई हेमरनलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा मुर्मु पक्राउ परेका छन् । घरायसी विवादको कारण मुर्मुले आफ्नै श्रीमतीलाई छुरा...

सिस्नेरी नजिक सुमो दुर्घटना, ३ को मृत्यु ६ घाइते

IMG_20190607_071445-1577434290.jpg

११ पुस, हेटौंडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना हुँदा ३ जना मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

मकवानपुरका प्रहरी उपरीक्षक सिंह र प्रहरी निरीक्षक झाको विदाइ

IMG_20191227_084945-1577430579.jpg

११ पुस, हेटौंडा ।  मकवानपुर रहदा उच्च छबि बनाएका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरेको हो। कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रहरी...

रुख ढलेर थिच्दा खड्काको घटनास्थलमै मृत्यु

Death-1577366871.jpg

१० पुस, ताप्लेजुङ । ताप्लेजुङमा रुख ढलेर थिच्दा विहिबार दिउँसो एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनका ६० बर्षीय पदममाया खड्का रहेकी छिन् ।  सडक निर्माण भएको हेरिरहेको अवस्थामा रुख ढलेर थिच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हप्पुखोलाबाट...

हेटौँडा-२ को टोलीलाई घिमिरेको सहयोग

Football-1577365990.jpg

१० पुस, हेटौंडा । बीपी कप जिल्लास्तरीय फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी हुने हेटौंडा–२ को टोलीलाई हेटौँडाका एक व्यवसायीले जर्सी सहयोग गरेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई हेटौंडा–२, बुद्धचोकमा रहेको साई कलेक्सनका सञ्चालक तथा नेपाली कांग्रेसका युवा नेता रविन्द्र घिमिरेले १६ थान जर्सी र अन्य सामग्री हस्तान्तरण...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार