Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

करेन्ट लागेर १ जना घाइते

2017-06-20-10-18-11-1497933229.png

६ असार, हेटौंडा । मकवानपुरको पुर्वि क्षेत्रमा रहेको हेटौँडा हात्तिसुडे सडकखण्डमा बसमा यात्रा गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् । हेटौडा उपमहानगर १८ बस्ने २९ वर्षिय सुजन श्रेष्ठलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि हेटौडा रिफर गरिएको छ । धरान चतरा सडक...

विद्यालयका क्यान्टिन अव्यवस्थित

Anugaman-1497885477.jpg

५ असार, हेटौँडा । संयुक्त अनुगमन टोलीले हेटौडामा रहेको सामुदायिक र संस्थागत विद्यालयमा सोमबार अनुगमन गरिएको छ । हेटौडाको सिद्धार्थ मावि,  बाल जागृति इङ्गिलस स्कूल र रिलायन्स बोर्डिङमा अनुगमन गरिएको हो ।   विद्यालयको क्यान्टिनको अवस्था, शौचालय, खानेपानी, सरसफाई लगायत विषयमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा हेटौडा–२ मा रहेको...

गायक श्रेष्ठले भने–‘मन मान्दै मान्दैन’

Raju-Stha-1497884220.png

५ असार, चितवन । चितवनको हाम्रो एफएममा हरेक बुधबार बिहान १० बजे ‘हाम्रो चौतारी’ र शनिबार दिउसो ४ बजे ‘हाम्रो रोदी घर’ नामक लोकगीत संगीतको कार्यक्रम संचालन गर्ने राजु श्रेष्ठले दर्शक माझ नयाँ गीत प्रस्तुत गरेका छन् ।  बैशाखमा आफ्नो दोश्रो प्रस्तुती मन मान्दै मान्दैन बोलको गीत उनले बजारमा ल्याएका हुन् । पहिलो गीतको सफलतापछि दोश्रो...

चुनाव हार्दैमा निराश हुन पर्दैन : न्यौपाने

RaghuRaman-Neupane-1497882803.jpg

५ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेले स्थानीय तहको निर्वाचनमा मकवानपुरको केही स्थानमा चुनाव हार्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।  कम्युनिष्टहरुको किल्लाको रुपमा रहेको मकवानपुरको २ वटा गाउँपालिका, थाहा नगरको उपमेयरसहित हेटौंडा नगरको समेत ५ वटा वडा जितेको उदाहारण दिंदै उनले...

तार हालेको ३ बर्षसम्म धियालमा विजुली बलेन

Dhiyal-1497866608.jpg

५ असार, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका धियालमा विद्युतिकरण नहुँदा स्थानीय बासिन्दालाई समस्या परेको छ । पोल गाडेर तार हालेको ३ बर्ष पुगिसक्दा पनि धियालमा विद्युतिकरण हुन नसक्दा स्थानीयहरु समस्या भोगिरहेका हुन् । जिल्लाका सबै क्षेत्रमा विद्युतिकरण भईसक्दा पनि धियालका बासिन्दा अझै अन्धकारमा बस्न बाध्य छन् । विद्युतिकरण नहुँदा...

प्रधानन्यायाधीशको नाम सिफारिस भएन

Supreme-Court-1497862038.jpg

५ असार, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधिशको नाम सोमबार सिफारिस भएन । संवैधानिक परिषदको सोमबार बसेको बैठक विना निष्कर्ष टुंगिएकाले नाम सिफारिस नभएको हो ।  बैठकमा प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीबारे थप अध्ययन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले समय...

प्रधानमन्त्री देउवा बालुवाटारमा

Nepali-congress-President-1497847842.jpg

५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार विहान बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भए पनि नीजि निवास बुढानिलकण्ठमै बस्दै आएका देउवा सोमबार प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् । बिहान ५:२२ बजेको शुभ साइत जुराए पछि देउवा बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवालाई बालुवाटारमा कर्मचारीले...

कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न

Kalopatre-Hudai-Kantilok-1497845062.jpg

४ असार, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न भएको छ । बहुबर्षिय ठेक्का प्रणालीमार्फत काम भईरहेको आयोजनाको जेठसम्ममा ४५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।  २०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले...

राशीफल ५ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नियमितको कामबाट राम्रो हुने योग छ । उन्नतिमा रिस गर्नेको कमी हुने छैन । बोलीमा ख्याल नगरे बादविवाद हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक कार्यको अवसर मिल्नेछ । सन्तानबाट सुख प्राप्तिको योग छ । आर्थिक रुपले फाइदा नै हुने देखिन्छ ।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खरिद विक्रिको कामबाट लाभ हुनेछ । कृषि...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार