Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पूर्व सभासद पहरीसहित ३३५ जना माओवादी केन्द्र प्रवेश

Moist-Center-1-1491812829.jpg

२८ चैत, हेटौँडा । पूर्व सभासद एवं नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी परिषद सदस्य शेरबहादुर पहरीसहित विभिन्न पेशागत संगठनका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  सोमबार क्लव हेटौँडा पार्टी प्यालेसमा भएको पार्टी प्रवेश कार्यक्रममा पहरीसहित ३ सय ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पहरीसहित नयाँ...

नेपाल बायु सेवा निगमका क्याप्टेन ९३ हजार डलरसहित पक्राउ

Captain-Subarna-Awale-1491810969.jpg

२८ चैत, हेटौँडा । नेपाल वायु सेवा निगमका एक क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।  क्याप्टेन सुवर्ण अवाले ९३ हजार डलरसहित आइतवार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।  नेपाल एयरलाइन्सको उडान नम्बर आरए-२२९ उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अवालेलाई विमानस्थल...

उद्योग बाणिज्य दिवसमा मामाघरमा सहयोग

Udhyog-Banijya-Diwas-1491810044.jpg

२८ चैत, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार मामाघर नेपालमा सहयोग गरेको छ । उद्योग वाणिज्य दिवसको अवसरमा संघले मामाघरमा आश्रित असहाय वालवालिकाहरुको लागि एक दिनको खाना बराबरको सामाग्री सहयोग गरेको हो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, विष्णु...

रानी वनमा महिला गोष्ठी

Rani1-1491809201.jpg

२८ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार एक दिने महिला जनचेतना गोष्ठी सम्पन्न भएको छ । समूहको चालु आव ०७३/०७४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो ।  गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे र सुन्दर सामुदायिक वनका...

दिव्यज्योतिमा अन्तरक्रिया

Chuchekhola-1491740926.jpg

२७ चैत, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा आइतबार विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया भएको छ । जनप्रिय स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो । अन्तरक्रियामा विद्यार्थी संख्यामा...

भारबाहक श्रमिक संघमा तामाङ

BharBahak-1491738501.jpg

२७ चैत, हेटौंडा । नेपाली काँग्रेस निकट नेपाल भारबाहक श्रमिक संघको भेलाले कृष्णबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुर्नगठन गरेको छ । उपाध्यक्षमा श्याम थोकर, सचिव नरेन्द्र बोहोरा, कोषाध्यक्ष शमिर लामा, सदस्यहरु सन्तोष थोकर, बीरबहादुर लामा, उत्तमप्रसाद पौडेल, सुनिल मानन्धर, राजु सुचिकार, सुरेन्द्र लो, मिलन लामा र...

मनहरीमा भएको दुर्घटनामा ३ को मृत्यु

२६ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ८ ज्यामिरेमा ट्रक र भारतीय जिप ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको र एक जना गम्भिर घाइते भएकाे प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पत्रकार शिवकुुमार काशीले प्रष्टखबरलाई बताए । केहि बेर अघि भएको दुर्घटनामा परि मृत्युु हुनेमा कारमा सवार...

एमालेको निर्वाचन प्रचार कार्यलय उद्घाटन तिब्र

download-1491665543.jpg

२६ चैत, हेटौंडा । स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै नेकपा एमाले हेटौँडा उपमहानगरकपालिकामा चुनाव प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र ढंगले अघि बढिरहेको छ । शनिबार हेटौँडा उपमहानगरपालिकाको ५ वटा वडाहरुमा कार्यक्रमको आयोजना गर्दै एमालेले आफ्नो चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ ।  हेटौँडा उपमहानगरपालिका...

तरुणको गढीमा चुनाव प्रचार समिति

tarun-gaunpalika-1491663016.jpg

२६ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको गढी गाउँपालिकामा शनिबार सानुकान्छा थिङको संयोजकत्वमा २६ सदस्यीय तरुण गढी गाउँपालिका चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो । नेपाल तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष दामोदर दाहालको सभापतित्व तथा नेपाली काँग्रेस पार्टीका अर्जुन दाहालको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार