Email :- prastakhabar@gmail.com

अर्थ

शिक्षक हित बचतको साधारणसभा सम्पन्न

Shikshak-1538823734.jpg

२० असोज, हेटौँडा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको ९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शिक्षकहरुलाई मात्र शेयर सदस्यता वितरण गरेको सहकारीले भेलामा ९२ लाख ७२ हजार २ सय ५९ बराबरको आय ब्यय विवरण पेश गरेको थियो । सहकारीले आफ्ना शेयर सदस्यका सन्तती मध्ये शैक्षिक सत्र २०७४ सालको इसईई परीक्षामा उत्कृष्ठ अंक...

यसरी भयो हेटौँडामा मल्टिब्राण्डेड पसलको शुभारम्भ

P1-1538632892.jpg

१८ असोज, हेटौँडा । नारायणी अञ्चलकै पहिलो मल्टि ब्राण्डेड पसल हेटौँडामा शुभारम्भ भएको छ । फिला, एडिडास, रिबक, लिभार्ईस र लि कम्पनिका जुत्ता , टिसर्ट र  पाईन्ट पाईने गरी नारायणी मलमा पसल शुभारम्भ भएको हो ।  पसलको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले शुभारम्भ गरेका थिए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ध्रुव...

विश्वभर ख्याती प्राप्त ब्राण्डका सामान हेटौँडाको फ्युचर ग्रुपमा 

42956050_1608494345921566-1538574838.jpg

१७ असोज, हेटौँडा । विश्वभर ख्याती कमाएको पाँच वटा ब्रान्डका सामान अब हेटौँडाको एकै स्थानमा पाइने भएको छ ।  हेटौंडा ४मा रहेको  नारायणी मलमा  फ्युचर ग्रुप अफ कम्पनी प्रालीले  हेटौडामा पहिलो पटक  पाँच ब्रान्डका समान विक्री गर्न लागेको जानकारी गराएको छ । बुधबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै   कम्पनीले यस विषयमा जानकारी...

श्रमिक दुग्ध सहकारीको बार्षिकोत्सव मनाईयो

Sikharkateri-1538485831.jpg

१६ असोज, हेटौंडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिकोत्सव एवम पशुधन संरक्षण समितिको तेश्रो वार्षिक साधारणसभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।  कार्यक्रममा १२ जना किसानलाई पशु सुत्केरी भत्ता,बढी दुध विक्री गर्ने किसानहरुलाई प्रोत्साहन रकम वितरण,पशु विमा रकम हस्तान्तरण,तीज...

चिसापानी बचतको साधारणसभा सम्पन्न

Chisapani-1538222314.jpg

१३ असोज, हेटौँडा । हेटौडा–१७ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन,लेखा संयोजक गोविन्द दाहालले लेखा समितिको प्रतिवेदन,कोषाध्यक्ष प्रल्हाद घिमिरेले आर्थिक प्रतिवेदन,ऋण उपसमितिका संयोजक...

हेटौंडा उपमहानगरपालिकाको आम्दानी  एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार  

htd-sub..-1538156629.jpg

  १२ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले  आर्थिक बर्ष २०७४ र ०७५ मा  ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी  गर्न सफल भएको छ ।   आर्थिक बर्ष २०७४  ०७५ मा आर्थिक वर्ष २०७४ ७५ मा एक अर्ब ३० करोड २१ लाख ७८ हजार आम्दानी अनुमान गरिएकोमा उपमहानगरले  आन्तरिक आय र बायह आय गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको...

निर्माण व्यवसायी संघ मकवानपुरमा ढकालसहित ५ निर्विरोध

Nirman-1538151739.jpg

१२ असोज, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकालसहित ५ जना निर्विरोध चयन भएका छन् । आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि ढकालसहित ५ जना निर्विरोध भएका हुन् । यसअघि महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनको उम्मेदवारी विरुद्ध कसेको पनि मनोनयन दर्ता नभएपछि नयाँ कार्यकालका लागि ढकाल अध्यक्षमा चयन...

जनकल्याणमा प्रवन्धक शर्माको विदाई

Janakalyan-1538134235.jpg

१२ असोज, हेटौँडा । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक प्रल्हाद शर्मा आर्चायलाई विदाई गरिएको छ । उमेर हदका कारण अवकाश प्राप्त गरेका शर्मालाई सहकारीले सम्मानसहित विदाई गरिएको हो । सहकारीका सल्लाहकार बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यता एवं अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष...

हिमाल महिलाको १३ औ बार्षिक साधारणसभा 

Himal-Sahakaari-1538060315.jpg

११ असोज, हेटौँडा । मकवानपुरगढी ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय  सहकारी  संस्थाको १३ औ वार्षिक  साधारणसभा  सम्पन्न  भएको छ । साधारणसभामा संस्थाकी अध्यक्ष जानका दाहालले संस्थागत  प्रतिवेदन र लेखा संयोजक सावित्रा  घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता एवम संस्थाकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार