Email :- prastakhabar@gmail.com

अर्थ

सिर्जनशिल समाज सहकारीको अध्यक्षमा पुनः विडारी

Srijansil-1545568915.jpg

८ पुस, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कृष्ण विडारी अध्यक्षमा चयन भएका छन् । सहकारी संस्थाको शनिवार सम्पन्न भएको १२ औं वार्षिक साधारणसभाले विडारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा ईन्द्रप्रसाद चौलागाई,सचिवमा...

प्राधिकरणले भाडा बृद्धि गरेको प्रति आईएसपिएएनको विरोध

Ispan-1545383474.jpg

६ पुस, हेटौँडा । नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बृद्धि गरेको प्रति इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आईएसपिएएनले विरोध गरेको छ । आईएसपिएएनका अध्यक्ष भोजराज भट्टद्वारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा प्राधिकरणले आफ्नो पोल इन्टरनेट सेवा प्रदायकले प्रयोग गरेबापत भाडा बृद्धि गर्दा इन्टरनेट सेवाको मूल्यमा असर पर्ने भन्दै...

नारायणी सहकारीको अध्यक्षमा पौडेलले दिए उम्मेदवारी

paudel1-1545226821.jpg

४ पुस, हेटौँडा । हेटौंडा–६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेद्वारी दिएका पौडेल यसअघि संस्थाको कार्यसमिति सदस्य, सचिव र उपाध्यक्ष पदमा रहेका काम गरिसकेका छन् । अध्यक्ष पदमै वर्तमान कार्यसमितिका उपाध्यक्ष इन्द्रमणी गौतमकले पनि उम्मेदवारी...

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य २ रुपैयाले घटयो  

file-20170502-17241-12e6x-1545143667.jpg

 ३ पुस, हेटौँडा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ । निगमले मंगलाबार रातिबाट लागू हुने गरी पेट्रोल,डिजल र मट्तिेलमा प्रतिलिटर २ रुपैया मूल्य घटाएको हो । मूल्य घटेसंगै अब पेट्रोल,डिजेल र मट्टितेलको प्रतिलिटरको क्रमश १ सय १० तथा ९७ रुपैयाँ पर्नेछ। ...

हेटौंडा उपमहानगरपालिकाको चौमासिक आम्दानीबारे जानकारी( प्रगति प्रतिवेदन सहित)

photo-1544973974.jpg

१पुस,हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले चालु बर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढि आम्दानी गर्न सफल भएको जनाएको छ ।  उपमहानगरपालिकाले आईतबार पत्रकार भेटघाटको आयोेजना गर्दै यस विषयको जानकारी गराएको हो ।   उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा आन्तरिक आयतर्फ एकसय १२ प्रतिशत आम्दानी गर्न सफल भएको जसमा पहिलो...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा

Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष टिकाप्रसाद ढकालले चालु आव ०७५/०७६ को प्रस्तावित कार्यक्रम, व्यवस्थापक अर्जुनप्रसाद तिमल्सिनाले आव ०७४/०७५ को प्रगति प्रतिवेदन र लेखा संयोजक ताराप्रसाद देवकोटाले आर्थिक...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध

Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैँया प्रयोगमा प्रतिबन्ध लगाएको हो ।  २ सय, ५ सय र २ हजार दरका नोट नेपाल भित्र्याउन र साथमा बोकेर हिड्नु गैरकानूनी कार्य हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विहिबारको पत्रकार...

जनकल्याण सहकारीको कुमलटारमा शिक्षा शिविर

Janakalyan-1544627303.jpg

२६ मंसिर, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिवसीय सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । सहकारीले हेटौडा–६ कुमलटारमा सहकारी शिक्षा शिविरको आयोजना गरिएको हो ।  संस्थाको चालु आव ०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको छ । शिविरमा सहकारी संस्थाको उद्धेश्य,...

पेट्रोल,डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटयो

Petrol01-1543848818.jpg

    १७मंसिर, हेटौँडा।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार रातिबाट लागु हुने गरी पेट्रोल,डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाएको छ ।  मुल्य घटेसंगै पेट्रोल ११२ रुपैयाँ पाईनेछ भने  डिजेल र मट्टितेलको ९९ रुपैयाँमा कायम भएको छ । यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार