१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेलले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक रामबहादुर कार्कीले लेखा समितिको प्रतिवेदन, बचत तथा ऋण कार्यक्रम उपसमितिका संयोजक ईन्द्रमणी गौतमले बचत तथा ऋण समितिको...
२४ भदौ, हेटौँडा । सहकारी संस्थाहरुले व्यवसायिकता, युवा लक्षित कार्यक्रम र आयआर्जनका क्षेत्रहरुमा लगानी बढाउनु पर्नेमा सरोकारवालाहरुले आग्रह गरेका छन । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । परिवर्तित सहकारी ऐन,...
२३ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष श्यामप्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज पौडेलले लेखा परिक्षण प्रतिवेदन र पशुधन तथा कृषक हित कोषका संयोजक खडानन्द चौलागाईले कृषक हितकोष प्रतिवेदन...
२३ भदौ, काठमाडौ । गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो । उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले...
२१ भदौ, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले मिस नेपाल श्रृंखला खतिवडालाई एक लाख रुपैँया सहयोग गरेको छ । मिस नेपाल खतिवडाले वन होम फाउण्डेशनमार्फत मकवानपुरको कैलाश गाउँपालिकाको भार्तामा निर्माण गर्न लागेको स्वास्थ्य चौकी भवनका लागि संघले एक लाख रुपैँया सहयोग गरेको हो । संघका पदाधिकारीहरुले व्यक्तिगत रुपमा रकम गरेको रकम विहिबार...
२१ भदौ,हेटौडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार रातीबाट लागु हुने गरी पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ पर्ने छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५...
२० भदौ, हेटौँडा । सरकारले गत साउन १ गतेबाट लागृु हुनेगरि बढाएको मजदुरहरुको दैनिक ज्याला, तलब स्केल र भत्ता मकवानपुरका उद्योगहरुले लागु नगरेको भन्दै विभिन्न मजदुर संगठनहरुले विरोध गरेका छन् । हेटाँैडामा पत्रकार सम्लेन गरी समग्र ट्रेड युनियन, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल कारखाना मजदुर संघले राजपत्रमा प्रकाशित गरी वृद्धि...
१८ भदौ, हेटौँडा । हेटौडामा रहेका ६ वटा पानी उद्योगका संचालकले आफुहरु गुणस्तर कायम गर्न तयार रहेको बताएका छन् । उनीहरुले आफुहरुले विगतमा पनि गुणस्तरीय उत्पादन बजारमा पुर्याएको भन्दै आगामी दिनमा पनि यसमा प्रतिवद्ध रहेको बताएका हुन् । हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरु सबै पानी कम्पनीमा ल्यावको व्यवस्था गर्न, दलक्ष...
१६ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संथाले महिलाहरुका लागि तिज विशेष कार्यक्रम गरेको छ । हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तीजको अवसरमा तीज विशेष एवम सहकारी शिक्षा शिविरको आयोजना गरेको छ । सहकारी चालु आव ०७५÷०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको ओ...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...









-1786686763.jpg)















