Email :- prastakhabar@gmail.com

कैलाश गाउँपालिका

मकवानपुरको कैलाशमा करेन्ट लागेर मोक्तानको मृत्यु

20200904_092214-1603328743.jpg

६ कार्तिक,हेटौँडा । मकवानपुरको कैलाशमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर १० भाल्टारका ४८ बर्षीय जिवन मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ।  बुधबार राति आफ्नै घरमा रहेको बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको...

मकवानपुरमा खोलामा बृद्धको शव फेला

sdfdsfd_5c5524177f302-1598966417.jpg

१६ भदौ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा एकजनाको शव फेला परेको छ ।  कैलाश गाउँपालिका वडा नम्बर ३ स्थित केङ्ग्राङ खोलामा शव फेला परेको हो । स्थानीय ६२ बर्षीय भीमबहादुर थिङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।  सोमबार दिउँसो माछा मार्न गएका उनी घर नफर्किएपछि परिवारले...

राक्सिराङको धिराङमा चट्याङबाट एकको मृत्यु

Chatyang-1586920213.jpg

३ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ धिराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४० बर्षीय चैतसिंह प्रजा रहेको प्रदेश सांसद सन्तबहादुर प्रजाले जानकारी दिए । चट्याङ लागेर अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये कृष्णबहादर प्रजा, रामबहादुर प्रजा, आलिमाया प्रजा, महेन्द्र प्रजाको अवस्था गम्भिर...

मकवानपुरको कैलाशमा चट्याङ पर्यो, १६ जना घाइते

Chatyang-1561129573-1586619010.jpg

२९ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा शनिबार साँझ चट्याङ लागेर १६ जना घाइते भएका छन् ।   कैलाश–६ राउते मा साँझ हावाहुरीसहित परेको चट्याङ लागेर १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनको भनाई छ । प्रहरी घटनास्थल पुग्दै गरेको...

कैलाशका मोक्तानलाई गोली हान्ने पक्राउ

Arrested1-1584842218.jpg

९ चैत, हेटौंडा ‌। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ का ३० बर्षीय लालबहादुर मोक्तानलाई गोली हान्ने पक्राउ परेका छन् । मकवानपुर प्रहरीले मोक्तानलाई गोली हान्ने एकजनालाई पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय मनहरीको टोलीले उनलाई शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए । रिसिईवीका कारण विवाद भई...

कैलाशमा गोली लागी घाइते मोक्तानलाई हेलिकप्टरबाट काठमाडौं लगियो

1534524332managair-1584702831.jpg

७ चैत, हेटौंडा ‌। अज्ञात समूहले चलाएको गोली लागेर गम्भिर घाइते भएका लाल बहादुर मोक्तानलाई उपचारको लागि मनाङ एयरको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । कैलाश ८ का ३० बर्षीय मोक्तान माथि अज्ञात समूहले शुक्रबार बिहान घरमै बसिरहेका समयमा गोली प्रहार गरेको थियो । गोली प्रहार उनको दाहिने तर्फ छाति र हातमा चोट लागेको र अहिले काठमाडौंको...

मकवानपुरको कैलाशमा गोली चल्यो, एक घाइते

Gun-Shot-1584694812.jpg

७ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । कैलाश गाउँपालिका वडा नम्बर ८ मा गोली प्रहारबाट घाइते हुनेको पहिचान खुलेको छैन । गोली प्रहारको खबर आएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोलि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका...

वडाध्यक्षहरुले बहिष्कार गर्दा कैलाशको गाउँ सभा हुन सकेन

65371845_368469177357543_-1561473813.jpg

१० असार,हेटौँडा । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका सहित  मंगलबार मकवानपुरको सबै स्थानीय तहको आर्थिक वर्ष २०७६।७७ को लागि गाउँ तथा नगर सभा भइरहदा कैलाश गाउपालिकाको गाउँ सभा हुन सकेन । कैलाश गाउपालिकाको मंलगबार तय भएको  गाउँ सभा वडा अध्यक्षहरुको बहिष्कार गरेपछि  मकवानपुरको १० वटा स्थानिय तह मध्य कैलाश गाउपालिकाको गाउँ सभा...

कार्यपालिकाको बैठक वडा अध्यक्षहरुले गरे बहिष्कार

IMG_20190623_204035-1561302029.jpg

८ असार, हेटौंडा।मकवानपुरको कैलाश गाउँपालिकाको कार्यपालिकाको बैठक वडा अध्यक्षहरुले बहिष्कार गरेका छन् ।  तोकिएको समयमा बैठक नभएको र एजेण्डाको बिषयमा समेत जानकारी नभएको भन्दै सत्तापक्षका वडा अध्यक्षसहित विपक्षी दलका वडा अध्यक्षहरुले बहिष्कार गरेका हुन् । आर्थिक बर्ष २०७६/७७ का लागि वजेट, नीति तथा कार्यक्रमको बिषयमा छलफलका लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार