Email :- prastakhabar@gmail.com

कैलाश गाउँपालिका

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको १८ औं गाउँसभाले उक्त बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानको  सभाध्यक्षतामा भएको सभामा अध्यक्ष मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत...

निर्धारित समयमै योजना सम्पन्न गर्नुपर्नेःअध्यक्ष मुक्तान

617544175_132855377262421-1769607659.jpg

१४ माघ, हेटौंडा ।  कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित योजना सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जेठ मसान्तमा सबै योजनाहरु सम्पन्न गरिनुपर्ने निर्देशन दिएका हुन् ।  गाउँपालिकाले लिएको जुन लक्ष्य छ त्यस लक्ष्यमा...

लागुपदार्थ दुर्व्यसनीमा युवाको संख्या बढ्दैः अध्यक्ष मुक्तान

617514577_122164430993889-1769436425.jpg

१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो रुपमा रहेको बताएका छन् ।  सोमबार कैलाश ९ मा रहेको कालिका माविमा आयोजित लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रयोगकर्तामा युवावर्गको संख्या बढिरहेको बताए । गाँजाभन्दा पनि अफिमबाट...

कैलाश गाउँपालिकाको हिउँदे सभा सम्पन्न

IMG-20260114-WA0009-1768390806.jpg

३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र कार्यक्रम थप गरेको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत रकम थप गरी ३६ वटा नयाँ योजना थप  गरेको हो । बुधबार सम्पन्न १७ हिउँदे अधिवेशन तथा गाउँसभाले सो योजना र कार्यक्रम बहुमतले पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले...

सुन्दरढोको कैलाशलाई सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण

607319353_863070286589669-1767753018.jpg

२३ पुस,हेटौँडा । कैलाश अपाङ्गताको क्षेत्रमा तीन वर्षदेखी कैलाश गाउँपालिकामा आफ्नो सेवा प्रदान गर्दै आइरहेको सुन्दरढोका साथी सेवाले सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई दस्तावेज हस्तान्तरण गरेकी हुन्...

कैलाश गोपीराङमा शौचालय बनाउन सामाग्री हस्तान्तरण

598851002_839894398946257-1766500734.jpg

८ पुस,हेटौँडा ।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा दश घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माणका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।   मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । लाभग्राहीलाई...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना

594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजनागरिएको छ । बुधबार कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माध्यामिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता...

कैलाशमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन

595187776_398401971518004-1765288045.jpg

२३ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सुरु भएको अभियानको मंगबार समापन गरिएको हो ।  कैलाश ९ मा अवस्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश ६ व्यास माविमा पुगी समापन गरिएको महिला बालबालिका तथा...

कैलाशको खिर्कीमा शौचालय बनाउन प्यान सहयोग

594494252_169574151498004-1764947366.jpg

१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि गाउॅंपीलिकाले प्यान सहयोग गरेको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको  बाक्लो बसोबास रहेको उक्त स्थानमा शौचालय निर्माणका लागि प्यान सहयोग गरिएको हो ।शुक्रबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार