Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

वडाध्यक्षहरुले बहिष्कार गर्दा कैलाशको गाउँ सभा हुन सकेन

65371845_368469177357543_-1561473813.jpg

१० असार,हेटौँडा । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका सहित  मंगलबार मकवानपुरको सबै स्थानीय तहको आर्थिक वर्ष २०७६।७७ को लागि गाउँ तथा नगर सभा भइरहदा कैलाश गाउपालिकाको गाउँ सभा हुन सकेन । कैलाश गाउपालिकाको मंलगबार तय भएको  गाउँ सभा वडा अध्यक्षहरुको बहिष्कार गरेपछि 
मकवानपुरको १० वटा स्थानिय तह मध्य कैलाश गाउपालिकाको गाउँ सभा नभएको हो । 
विगत केही दिन देखि नियमित मासिक बैठक बहिष्कार गर्दै आएका वडा अध्यक्षहरुले आज तय भएको गाउँ कार्यपालिको सभा नै बहिष्कार गरेपछी कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०७६।७७ का लगि निति तथा कार्यक्रम सहित बजेट ल्याउन नसकेको हो । 
मकवानपुरको सबै स्थानीय तहको आर्थिक वर्ष २०७६।७७ को लागि गाउँ तथा नगर सभा भइरहदा हाम्रो ( कैलाश ) गाउँपालिकाको निति तथा कार्यक्रम सहित बजेट ल्याउन नसकेको बताए ।  अर्का एक वडा अध्यक्षले गाउँपालिकाले न त समयमा बैठक गर्छ न बैठक बस्दा एजेन्डानै थाहा हुन्छ ? न त समयमा गाउँ सभा नै हुन्छ ?अनि कसरी आउछ बजेट एक वडाध्यक्षले आक्रोश पोखे ।यस अघि एजेन्डाको बिषयमा समेत जानकारी नदिएको भन्दै कैलाश गाउँपालिकाको ६ गतेको बैठक वडा अध्यक्षहरुले बहिष्कार गरेका थिए ।
वडा अध्यक्षहरुले ६ गतेको बैठकनै बहिष्कार  गरेपछि  गाउँपालिका अध्यक्ष टंक मोक्तानले बैठक बोलाउन सकेका थिएनन् । 
यद्यपी मंगलबार हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका सहित  मंगलबार मकवानपुरको सबै स्थानीय तहको आर्थिक वर्ष २०७६।७७ को लागि गाउँ तथा नगर सभा भइरहदा कैलाशका केही वडाध्यक्षहरु हेटौँडा बजारतिर घुमिरहेको थिए । 
यता यस बिषयमा बुझन गाउँपालिका अध्यक्ष टन्क मोक्तानलाई टेलिफोन गर्न खोज्दा मोक्तानको टोलिफोन सम्पर्क भने हुन सकेन ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार