२० चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कुमलटारमा घरेलु हिंसा सामाजिक विभेद तथा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ। बुधबार लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।प्रतिष्ठानका अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा...
१८चैत,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । सोमबार विहान भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २५-१४, २३-२५, २५-१६, २५-२३ को सेटमा पराजित गरेको हो । घरेलु मैदानमा वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ५ ले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त...
१८ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले वडा-वडामा न्यायिक समिति कार्यक्रम गरिनुका साथै वडा तहमै कानूनी साक्षरता कार्यक्रम गरेको छ । वार्षिक कार्यक्रम अन्तरगत गाउँपालिकाको कानून शाखाले पालिकाका सबै वडाहरुमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको न्यायिक सहजकर्ता अस्मिता थापाले बताईन् । न्यायिक समितिका संयोजक एंव...
१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नवनियुक्त भएका शिक्षकहरुलाई पदस्थापना पत्र हस्तान्तरण गरिएको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको हो । गाउँ शिक्षा...
८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७ जना किसान तथा उद्यमीले सम्झौता गरेका छन् । विहीबार गाउँपालिकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत छनोटमा परेका ७ जनाले उक्त कार्यक्रममा सम्झौता गरेका हुन् । गाउँपालिकाले कार्यविधि तयारी पारेर व्यवसाय र उद्यमीका साथै कृषि...
७ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा भएको छ । समीक्षा कार्यक्रममा प्रस्तुत भएको विवरण अनुरुप गाउँपालिकाले फागुन मसान्त सम्ममा गाउँपालिकाको चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति भएको छ । चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेट मध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको गाउँपालिका...
६ चैत, हेटौंडा। चैत ७ गते बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) को पहिलो पटक परीक्षा केन्द्र निर्धारण गरिएको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटार स्थित कालिका मा वि परीक्षा केन्द्रको बुधबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल,वडा ९ का अध्यक्ष भुवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, श्राेत...
६ चैत, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ मा वित्तीय समानीकरण अनुदान रकमका लागि ९ करोड ८३ लाख रुपैयाँ आउने भएको छ । न्यूनतममा चार करोड २५ लाख, सुत्रमा ५ करोड २ लाख र कार्य सम्पादनमा आधारितमा ५६ लाख गरी ९ करोड ८३ लाख रुपैयाँ प्राप्तिका लागि सिफारिस भएको छ । चालु आवमा ९ करोड ४ लाख सिफारिस प्राप्त...
२६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सडक सञ्जाल अन्तरगत सडक क्षेत्राधिकार भित्र सेट व्याक कायम नगरी कुनै पनि घर, टहरा नबाउन गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले सुचना जारी गर्दै सेटव्याक कायम नगरी घर टहराजस्ता संरचना निर्माण देखिन आएकाले यस्तो कार्य रोक्न आग्रह गरेको हो...
२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...
२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...
२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...



















-1782436668.jpg)






