Email :- prastakhabar@gmail.com

कैलाश गाउँपालिका

कैलाशमा खानेपानीका धारा र ट्याङ्कीको संयुक्त अनुगमन

FB_IMG_1749993759663-1750032612.jpg

२ असार, हेटौंडा।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण भएका खानेपानीका ट्याङ्की र धाराहरुको संयुक्त अनुगमन गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, साझेदार संस्था नेपाल ग्रामीण पुनर्निमार्ण संस्था(आरआरएन)का साझेदार निर्देशक डा. सुरेश...

मकवानपुरको कैलाशमा चट्याङ लागेर युवकको मृत्यु

IMG_20240330_201538-1749733395.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको चट्याङ लागेर मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ थामलेकमा एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार अपरान्ह घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय  प्रकाश गोलेका अन्दाजी १४ वर्षीय छोरा कान्छा गोलेको...

कैलाशमा स्थानीय पाठ्यपुस्तक बारे छलफल र सुझाव संकलन

Screenshot_20250610_06432-1749517277.jpg

२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा सरोकारवाला पक्षहरुसँग छलफल तथा सुझाव संकलन गरिएको छ।  सोमबार गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सहसचिव कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सुझाव...

कैलाशको केउरेनी-धुसा र पकनी पूर्ण सरसफाई उन्मूख घोषणा

FB_IMG_1749278912993-1749279068.jpg

२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको दुई वडाको केही स्थानलाई पूर्व सरसफाइ घोषणा गरिएको छ। पालिकाको वडा नम्बर १ को केउरेनी-धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रका समूदायलाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले...

शैक्षिक सत्र सुरुभएसंगै कैलाशमा विद्यालयहरुको अनुगमन

Screenshot_20250604_18262-1749040948.jpg

२१ जेठ, हेटौंडा । २०८२ सालको शैक्षिक सत्र  सुरु भएसंगै मकवानपुरको कैलाश गाउँपालिकामा  विद्यालयहरुको अनुगमन सुरु भएको छ । यस वर्ष शिक्षकहरुको आन्दोलनले बैशाखको तेस्रो साताबाट सुरु भएको शैक्षिक सत्र सत्र सुरु भए लगत्तै गाउँपालिकाले विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको हो । पालिकाका स्रोत शिक्षक धुव्र राज विष्टको नेतृत्वमा अनुगमन...

कैलाशको भार्तामा सिलाई कटाई तालिम समापन

FB_IMG_1748954222957-1749000461.jpg

२१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा सञ्चालित एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ कैलाश ८ नम्बर वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । बैशाख १६ गतेबाट सञ्चालित तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए...

कैलाश-२ मा सावुन बनाउने र मौरी पालन सम्बन्धी तालिम

Screenshot_20250528_22275-1748450665.jpg

१४ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा नयाँ उद्यमी सृजनाका लागि सात दिने साबुन बनाउने र मौरी पालन तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम  सञ्चालन भएका हो।गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत नयाँ सृजना तर्फको उद्यमीहरुको लागि साबुन बनाउने र मौरी पालन तालिम...

कैलाशका ९९ घरधुरीलाई सुधारिएको चुलो

Screenshot_20250526_21200-1748273786.jpg

१२ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको ३ वटा वडाका करिब ९९ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ।  पालिकाको वडा नम्बर ३, ४ र ७ नम्बरमा बसोबास गर्ने ९९ घरधुरीलाई  धुँवा रहित सुधारिएको चुलो  वितरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चुलो हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा...

कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरीको अन्तरक्रिया

FB_IMG_1747661017528-1747668110.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश  गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा रुद्राक्ष समाज नेपालको आयोजनामा कार्यक्रम  सोमबारबाट सुरु भएको हो ।  सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान  तथा समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार