Email :- prastakhabar@gmail.com
कैलाश गाउँपालिका

कैलाशका मोक्तानलाई गोली हान्ने पक्राउ

Arrested1-1584842218.jpg

९ चैत, हेटौंडा ‌। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ का ३० बर्षीय लालबहादुर मोक्तानलाई गोली हान्ने पक्राउ परेका छन् । मकवानपुर प्रहरीले मोक्तानलाई गोली हान्ने एकजनालाई पक्राउ गरेको हो । 
इलाका प्रहरी कार्यालय मनहरीको टोलीले उनलाई शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए । रिसिईवीका कारण विवाद भई मोक्तानमाथि गोली चलाएको हुन सक्ने प्रहरीको भनाई छ । कैलाश–८ का ३० बर्षीय मोक्तान माथि शुक्रबार बिहान घरमै बसिरहेका समयमा गोली प्रहार गरेको थियो । गोली प्रहार उनको दाहिनेतर्फ छाति र हातमा चोट लागेको थियो । हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएका उनको स्वास्थ्यमा सुधार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीले बताएका छन् ।
यो पनि पढ्नुस्
मकवानपुरको कैलाशमा गोली चल्यो, एक घाइते
कैलाशमा गोली लागी घाइते मोक्तानलाई हेलिकप्टरबाट काठमाडौं लगियो


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार