Email :- prastakhabar@gmail.com

खेलकुद

साफ फुटबल आउँदो कात्तिक २८ गतेबाट बंगलादेशमा हुने

saff-newskarobar-1609205549.jpg

१४ पुस, हेटौंडा । बंगलादेशमा अर्को वर्ष आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको हो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको हो । पूर्व...

नारायणीको सप्ताहव्यापी कार्यक्रम जारी

133678052_279619392400253-1609200261.jpg

१४ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुउद्देशयीय सहकारी संस्थाको आयोजनामा भएको मैत्रीपूर्ण फुटबलमा शेयर सदस्यहरुको समूह विजयी भएको छ ।  २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवलाई सप्ताहव्यापी कार्यक्रम गर्दै मनाईरहेको सहकारीले सोमबार सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरुको बीचमा मैत्रीपूर्ण...

हेटौंडाकी सुजिताले बागमती प्रदेशबाट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेल्ने

11648594-3x2-940x627-1609120961.jpg

१३ पुस, हेटौंडा । पुस ११ गतेबाट दाङमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने बागमती प्रदेशको टिमबाट मकवानपुरकी सुजिता थापाले पनि खेल्ने भएकी छन् । पुस ११ र १२ गते चितवनमा भएको छनौटबाट महिला टिममा परेसँगै मकवानपुरकी थापाले पनि प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता खेल्ने भएकी हुन् । छनौटका...

प्रिमियर लिगः लिभरपुल र वेष्ट ब्रोमले बराबरी खेले 

EqQp7NWXcAETLO3-1609113808.jpg

१३ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ब्रोमसंग बराबरी खेल्दै अंक बाँडेको छ । आईतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लिग तालिकाको पुछारको टिम वेस्ट ब्रोमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । साडियो मानेले खेलको १२ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेल सकिन ८ मिनेट अघि सेमी अजायीले गोल...

प्रिमियर लिगः सेफिल्डलाई हराउँदै एभर्टन दोस्रो स्थानमा

1609028944everton-1609044538.jpg

१२ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई हराउँदै एभर्टन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा एभर्टनले १–० को जितको कठिन जित निकालेको हो । खेल सकिन १० मिनेट अघि जेल्फी सिगर्डसनले गरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै दोस्रो...

इंग्लिस प्रिमियर लिगः आर्सनलले चेल्सीलाई हरायो

1609026604lakazetti-1609028638.jpg

१२ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई हराएको छ । शनिबार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनललाई चेल्सीमाथिको जितले ठुलो राहत दिएको छ । पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले घरेलु मैदानमा जित निकाल्ने...

प्रिमियर लिगः लेस्टर र म्यान्यु बराबरीमा रोकिए

1174640269.jpg.0-1609028223.jpg

१२ पुस, हेटौंडा ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा लेस्टर सिटी र म्यान्चेष्टर युनाईटेडसंग बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति लेस्टरको घरेलु मैदानमा भएको खेलमा लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युनाइटेडका लागी मार्कुस रासफोर्ड  र फर्नान्डेजले एक एक गोल गरे ।...

वरिष्ठ भलिबल प्रशिक्षक सुदेश रिमालको निधन 

1-1608950682.jpg

११ पुस, हेटौंढा । राष्ट्रिय भलिबल टिमका वरिष्ठ भलिबल प्रशिक्षक सुदेश रिमालको शुक्रबार निधन भएको छ । ’ब्रेन ट्युमार’का कारण काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका प्रशिक्षक रिमालको शुक्रबार निधन भएको हो । पछिल्लो ५ दिनयता उनी न्युरो अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । केही दिनयता उनलाई विशेष आकस्मिक...

खेलकुद मन्त्रीबाट जगतबहादुर विश्वकर्मा हटाइए

1565521479_jagat_bishwoka-1608941186.jpg

११ पुस, हेटौंडा । केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डलमा रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका छन् । शुक्रबार साँझ मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका हुन् । मन्त्रीमण्डल पुनर्गठनको क्रममा प्रधानमन्त्री केपी ओलीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार