Email :- prastakhabar@gmail.com

खेलकुद

सहिद स्मारक सी’ डिभिजन लिग चैत १ गतेबाट हुने

67573350_927321794275080_-1608854366.jpg

१० पुस, हेटौंडा । सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसंग छलफल गर्दै लिग सञ्चालन गर्ने निर्णय गरेका हो । कोरोना भाइरसका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो । कोरोना संक्रमणको डरले लामो समय घरेलु फुटबल बन्द रह्यो । एन्फाले...

एफसी विजय युथले माघमा हेटौंडामा गोल्डकप गर्ने

20201224_160539-1608805339.jpg

९ पुस, हेटौंडा । हेटौंडाको एफसी विजय युथ क्लबको अयोजनामा विजय युथ हेटौंडा मिनि गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज (बिहीबार) विहान पत्रकार सम्मेलनको आयाजना गर्दै क्लबले यहि माघ २२ गते देखि फागुन १ गतेसम्म प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो । हेटौंडा १० मा रहेको बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा...

म्यान्चेस्टर युनाईटेड काराबाओ कपको सेमिफाईनलमा

Ep9C8UEW8AEHvw3-1608775706.jpg

९ पुस, हेटौंडा । इंग्लिस क्लब म्यान्चेष्टर युनाईटेड कारबाओ कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाईनल खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो । युनाईटेडको जितका लागी ईडिन्सन काभानी र एन्थोनी मार्टियलले एक एक गोल गरे । खेल सकिन दुई मिनेट अघि काभानीले...

करण र कुशलले टी–टेन लिग खेल्ने

Three-Cricketer-1608773987.jpg

९ पुस, हेटौंडा । राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्धय करण केसी र कुशल मल्लले अबुधाबीमा हुने टी–टेन लिग खेल्ने भएका छन् । पहिलो पटक दुवै खेलाडी विदेशी फ्रेन्चाईज लिगमा अनुबन्धन भएका हुन् । करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गरेका छन् । बुधबार भएको ड्राफ्ट अनुसार दुवै खेलाडीलाई टी–टेन टिमले आफ्नो टोलीमा समावेश गरेका हुन्...

स्पेनिस ला लिगाः रियल मड्रिड तालिकाको दोस्रो स्थानमा

1594424751karem_benzima-1608773189.jpg

९ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बुधबारराति भएको खेलमा ग्रानडामाथि जित २–० को निकाल्दै रियल दोश्रो स्थानमा उक्लिएको हो । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा रियलले दोस्रो हाफमा कासेमिरोको गोलमा अग्रता बनाएको थियो । मार्को असेसिनोकोको पासमा कासेमिरोले खेलको ५७ औं मिनेटमा...

पारसको ब्याटिङ वरियता खस्कियो, सन्दीप यथावत

DTkdvB0VQAAeB5b-1608772821.jpg

९ पुस, हेटौंडा । राष्ट्रिय किकेट टिमका पुर्व कप्तान पारस खड्काको टी–ट्वान्टी अन्तराष्ट्रिय ब्याटिङ वरियता खस्किएको छ ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टीको ब्याटिङ वरियतामा पारस २ स्थान झरेका छन् । नयाँ वरियतामा पारस ७३ औं स्थानमा रहेका छन् ।  यसअघि पारस टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको...

सात जना खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार

Award-1608692074.jpg

८ पुस, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । सम्मानित हुनेमा तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्ठ, भारोत्तोलनका विकास थापा, गल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक...

हेटौंडामा भेट्रान्स एट ए कप फुटबल हुने

safe_image-1608688938.jpg

८ पुस, हेटौंडा । हेटौंडा भेट्रान्स क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिताको छैंठौ संस्करण माघ ६ गतेदेखी सुरु हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बिषयमा जानकारी दिइएको हो ।  एट ए साइड हुने प्रतियोगितामा चालिस वर्ष माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने...

प्रिमियर लिगः वेस्ट ह्याममाथी चेल्सीको सहज जित

37117960-9074899-The_Blue-1608601407.jpg

७ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्याममाथी सहज जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा चेल्सीले वेस्ट ह्यामाथि ३–० को सहज जित निकालेको हो । चेल्सीको जितमा टमी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । खेलको १० औं मिनेटमा सिल्भाको गोलमा चेल्सीले अग्रता लिएको थियो । सिल्भाले हेड गोलमार्फत चेल्सीलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार