Email :- prastakhabar@gmail.com

खेलकुद

फ्रेन्च लिग वन: पीएसजी शीर्ष स्थानको लिलीसङ्ग बराबरीमा रोकियो

1608517392mbapee-1608526710.jpg

६ पुस, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शीर्ष स्थानको लिलीसंग अंक बाँडेको छ । आईतबार राति लिलीको घरेलु मैदानमा पीएसजीले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । यस सिजनमा लगातार जित कनकालेको पीएसजिले छैटौ खेलमा अंक बाडेको हो । बराबरीको नतिजापछि पीएसजी लिगको तेस्रो स्थानमा छ । गत सिजनको च्याम्पियनले नयाँ सिजन दुई...

इंग्लिस प्रिमियर लिगः लिड्सलाई हराउँदै म्यान यु शीर्ष तीनमा

37074070-9072393-image-a-1608518777.jpg

६ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले लिड्सलाई ६–२ गोल अन्तरले हराएको छ । आईतबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा म्यान युनाईटेडले लिड्समाथि फराकिलो जित दर्ता गरेको हो । खेलको दोस्रो मिनेटमै स्कट म्याकतोमिने म्यान युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासमा उनले...

ईङ्लिस प्रिमियर लिगः टोटेनहम लेस्टरलेसँग पराजित

1608480784vardey-1608518098.jpg

६ पुस, हेटौंडा । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपर लेस्टर सिटीसँग पराजित भएको छ ।आईतबार राति टोटेनहमको घरेलु मैदानमा लेस्टर २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए । खेलको ६० औं मिनेटमा बल जोगाउने क्रममा टोटेनहमका डिफेन्डर टोबी एन्डेविरेल्डले...

मेस्सीले गरे पेलेको कीर्तिमान बराबर

aaqqqq-1608427339.jpg

५ पुस, हेटौंडा । लियोनल मेस्सीले महान खेलाडी ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान बराबरी गरेका छन् । बार्सिलोनाका स्टार मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । शनिबार भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गरेका थिए । पहिलो हाफको ईन्जुरी समयमा मेस्सीले हेडमार्फत गोल...

ला लिगाः बार्सिलोना र भ्यालेन्सिया बराबरीमा रोकिए

37044836-0-image-a-14_160-1608427088.jpg

५ पुस, हेटौंडा । स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेल्दै अंक बाढेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाढेको हो । मेस्सीको गोलका बाबजुत बार्सिलोनाले तालिकाको बिचमा रहेको भ्यालेन्सियाविरुद्ध जित निकाल्न नसकेको हो ।  पाहुना टोली भ्यालेन्सियाले सुरुवातमै मोक्टार...

प्रिमियर लिगः साउथह्याम्टन विरुद्ध सिटीको सागुरो जित

37044992-0-image-a-24_160-1608426640.jpg

५ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले साउथह्याम्टनलाई हराएको छ । शनिबार साउथह्याम्टनको घरेलु मैदानमा सिटीले १–० को जित निकालेको हो । सिटीको जितमा खेलको १६ औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए । केभिन डी ब्रोएनले उपलब्ध गराएको पासमा स्टर्लिङले गोल गरेका हुन् । जित सहित सिटीले प्रिमियर लिगका शीर्ष...

क्रिस्टलविरुद्ध लिभरपुलको शानदार जित

37041124-9069223-The_Braz-1608426304.jpg

५ पुस, हेटौंडा । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसविरुद्ध शानदार जित निकालेको छ । शनिबार राति क्रिस्टलको घरेलु मैदानमा लिभरपुलले ७–० को शानदार जित निकालेको हो । लिभरपुलको जितका लागी रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले समान २÷२ तथा, तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले १ ÷ १ गोल गरे...

टिम आबूधाबीमा पारसले पाए मेन्टरको भूमिका

Paras-1608356238.jpg

४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टिम आबूधाबीमा मेन्टरको भूमिका पाएका छन् ।  गतवर्ष टी–टेन लिगमा टिम आबूधाबीमा खेलाडीको रुपमा गएका उनले यस पटक इमर्जिङ ट्यालेन्ट मेन्टरको जिम्मेवारी पाएका हुन् । उनले यो जिम्मेवारीले आफु उत्साही भएको बताएका छन् । पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई...

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

Pulsar-Sports-Award-1608284719.jpg

३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक भएको छ । मनोनयनमा परेका ५ खेलाडीमध्ये ४ महिला खेलाडी छन् । गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उच्च प्रदर्शन गरेका र वर्षभर चर्चामा रहेको मध्येबाट ५ खेलाडीको मनोनयनमञ्चले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार