Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

Nepal-cricket-1510675003.jpg

२८ कार्तिक, हेटौँडा । नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेलमा मंगलबार मलेसियामाथि...

नेपाल फिलिपिन्ससँग बराबरीमा रोकियो,

Anil-1510674738.jpg

२८ कार्तिक, हेटौँडा । एसिया कप फुटबल छनोटको पाँचौं खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर खेरफाल्दा अंक बाँड्न बाध्य भए । फिलिपिन्समै भएको पहिलो लेगको खेलमा ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा बदला लिन नसके पनि अंक...

ब्याडमिन्टनको उपाधि सिद्धार्थलाई

badminton-serv-1510336121-1510404140.jpg

२५ कार्तिक, हेटौँडा । स्वर्गीय साथी बोस स्मृति स्कूलस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनका निखील अर्यालले जितेका छन् ।  नवोदय शिशु सदनका रोहन चौधरीलाई २१–८, र २१–१२ को सोझो सेटमा पराजित गर्दै अर्यालले उपाधिमाथि कब्जा जमाए । उनले नगद ३ हजार, ब्याड ¥याकेट र एकथान अंग्रेजी शब्दकोष जितेका छन् । नवोदयका चौधरीले...

१९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित 

Acc-Cricket-1510399409.jpg

२५ कार्तिक, हेटौँडा । १९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  मलेसियाको किनरारा ओभल मैदानमा शनिबार भएको आफनो पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले ४० ओभरमा एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर भेट्टाएको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका...

स्कूल स्तरीय ब्याडमिन्टन शुरू

badminton-serv-1510336121.jpg

२४ कार्तिक, हेटौंडा । स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय व्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा छात्र तर्फ नबोदयका सुदीप ठाकुर, सिदार्थ बोर्डिङका निखील अर्याल र कृष्ण आदर्श बोर्डिङका बिशाल राउतले स्थान बनाएका छन् ।   क्वाटर फाइनलमामा सुदीपले जिएस निकेतनका सुशान्त राईलाई पाखा लगाए । यस्तै निखीलले ज्ञानोदय बालबाटिकाका...

हक्कीको एम्पायरिङ तालिम सम्पन्न

IMG_1802-1510138460.JPG

२२ कार्तिक,हेटौँडा । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम बुधबार सम्पन्न भएको छ ।   तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२जना गरी कुल १२ जनाको सहभागिता रहेको...

भेट्रान्स कपको उपाधी सानो गौचरनलाई

FB-1509721991-1509804873.jpg

१८ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा हेटौँडा–७ नागस्वतिमा भएको एट ए साईट भेट्रान्स कप राष्ट्रिय फुटबल प्र्रतियोगिताको उपाधी सानो गौचरन भेट्रान्स काठमाण्डौंले हात पारेको छ ।  शनिबार भएको फाइनल प्रतिष्पर्धामा सानो गौचरनले जोरपाटी भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । पहिलो हाफमा बराबरी...

बगरभाई, जोरपाटी र हेटौँडा विजयी

FB-1509721991.jpg

१७ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजनामा हेटौँडा–७ नागस्वतिमा जारी एट ए साईड राष्ट्रिय फुटबल प्र्रतियोगितामा शुक्रबार बगर भाइ खलक, जोरपाटी र हेटौँडा भेट्रान्स विजयी भएका छन् । पहिलो खेलमा पशुपति नगर भेट्रान हेटौँडालाई २– १ गोल अन्तरले पराजित बगर भाइ खलक विजयी भएको छ । बगरभाइका तर्फबाट मेघराज केसी र विशाल गुरुङले गोल गरे भने...

सानो गौचरण, बीरगंज र एविसी विजयी

FB-1509627957.jpg

१६ कार्तिक, हेटौंडा । हेटौँडा भेट्रान्सको आयोजनामा हेटौँडा–७ नागस्वतिमा आजदेखि शुरु भएको एट ए साईड राष्ट्रिय फुटबल प्र्रतियोगितामा सानो गौचरन, बीरगञ्ज युनाईटेड, र एविसी क्लव विजयी भएका छन् ।  आज भएको पहिलो खेलमा भरतपुर भेट्रान चितवनलाई ४–३ गोल अन्तरले पराजित गर्दै सानो गौचरण काठमाण्डौं विजयी भएको छ । निर्धारित समयमा दुवै टोली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार